२०८१ चैत्र ३०, शनिबार
जनसंगठन

जनसङ्गठनले १८ गते देश भर मोटरसाइकल र्‍यालीबाट जनजागरण गर्ने

मोटरसाइकल र्‍यालीबाट जनजागरण
जनसङ्गठनले १८ गते देश भर मोटरसाइकल र्‍यालीबाट जनजागरण गर्ने

नेकपा एमाले जनसङ्गठनहरुले १८ गते देश भर मोटरसाइकल र्‍याली गरी जनजागरण गर्ने भएको छ । नेकपा एमाले पार्टी महासचिव शंकर पोखरेलले वर्तमान राजनीति परिस्थिति र जनसंगठनको भुमिकाको सन्दर्भमा आयोजित जनसंगठन भेलाको कार्यक्रममा सम्बोधन गर्नु हुदै सचिव पोखरेल बताउनु भएको हो ।
कर्णाली प्रदेशको सुर्खेत सुदुरपश्चिम प्रदेश धनगढी लुम्बिनी प्रदेशको भैरहवा गण्डकी प्रदेशको पोखरा बागमती प्रदेशको काठमाडौ उपत्यका मधेस प्रदेशको बिरगंज र कोशि प्रदेशको झापा दमक लगायत शहरहरुमा मोटरसाइकल र्‍याली गरी जनजागरण अभियानको सभा गर्ने भएको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस