२०८१ चैत्र ३०, शनिबार

प्रेस चौतारी नेपालको १० औं महाधिवेशन बिराटनगरमा सुरु

प्रेस चौतारी नेपालको १० औं महाधिवेशन बिराटनगरमा सुरु

१०चैत्र काठमाडौँ /प्रेस चौतारी नेपालको १० औं महाधिवेशन आजबाट बिराटनगरमा सुरु भएको छ । बिराटनगरमा सुरु भएको अधिवेशन चैत्र १० गते देखि ३ दिन सम्म हुने छ ।
प्रेस चौतारी नेपालको १० औं महाधिवेशन बिराटनगरमा सुरु

सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेकपा एमालेका महासचिव शंकर पोखरेल गर्नु भयो भने नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन सयन्त्र संयोजक भानुभक्त ढकाल प्रेस चौतारी नेपाल इन्चार्ज राजेन्द्र गौतम नेकपा एमाले स्थायी कमिटी सदस्य कोशी प्रदेश इन्चार्ज शेरधन राई लगाएतको उपस्थिति रहेको छ । महाधिवेशनमा करिव १ हजार प्रतिनिधिको उपस्थिति रहेको छ । सो महाधिवेशन बाट प्रेस चौतारी नेपाल दुई उपाध्यक्ष गणेश पाण्डे र राजेश राई बिचबाट नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास रहेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस