काभ्रेका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काभ्रेको रोसि गाउँपालिकामा ३, पनौती नगरपालिकामा १ र पाँचखाल नगरपालिकामा १ गरी ५ जनामा कोरोना संक्रमण भेटिएको हो । संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट आएका खुलेको छ ।

यस्तै, संक्रमित एक जना महिला भने धुलिखेल अस्पतालमा पित्त थैलीको शल्यक्रिय गर्न आएकी थिइन् ।

यो समाचार नेपाल समाचार पत्रमा मोतीराम तिमल्सिनाले लेख्नुभएको छ ।

तपाईको प्रतिक्रिया