• दृष्टि खबर

बनेपा– एड्रियन प्रधानको स्वरमा रहेको पप गीत “मेरो दिन” सार्वजनिक भएको छ ।

गीतको शब्द नवराज केसी, संगीत संयोजन सुमन वैद्य, एरेन्जर बालकृष्ण सेवाचार्यले गरेका छन् । गितको रेकर्ड मिक्सिङ बनेपामा रहेको फ्लुटर स्टुडियो गरेको हो ।

युबा पुस्ताको माया प्रेम पछि भएको विछोडको पिडालाई समेटिएको उक्त गितको शाब्दिक भिडियो जितेन कपालीले बनाइएको हो ।

गितको शाब्दिक भिडियो गायक आफ्नै अफिसियल युट्युव च्यानल “ब्मचष्बल एचबमजबल” मार्फत सार्वजनिक भएको छ ।

भिडियो हेर्नुहाेस ।

तपाईको प्रतिक्रिया