दृष्टी खबर

काठमाडौं– नव गायिका सोनु घिसिङ “सन्ध्या” को स्वरमा नेपाली गीत ‘तिम्रो मनमा’ भिडियोसहित बजारमा आएको छ ।

सोनु घिसिङ “सन्ध्या” अफिसियल च्यानलबाट हालै सार्वजनिक भएको गीतमा सुसान लामाको शब्द ,संगीत रहेको छ , भने संगीत संयोजन सुमान खड्गले गर्नुभएको हो ।

पोष्ट प्रोडक्सन स्नो फल डिजिटल इन्टरटेन्मेन्ट गरेको हो भने छायाँकन , सम्पादन , कलर अभिनायक मान शेरचनको रहेको छ ।
भिडियो हेर्नुहोस् 

तपाईको प्रतिक्रिया