बनेपा । बनेपामा रहेको मनास्लु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ औं वार्षिक साधारणसभा यहि असोज १८, १९ र २० गते हुने भएको छ ।

००००१ देखी ००७०० सम्म सदस्यता नम्बर भएका सदस्यहरुलाई असोज १८ गते, ००७०१ देखी ०१४०० सदस्यता नम्बर भएकालाई १९ गते र ०१४०१ देखीमाथी सदस्ता नम्बर भएका शेयर सदस्यलाई असोज २० गते विहान ११ बजेदेखी दिउसो ४ बजेसम्म सस्थाको कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ ।

साधारणसभामा उपस्थिीत हुँदा स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्न अध्यक्ष अजय हुमागाँइले अनुरोध गरेका छन् ।

साधारणसभा सम्बन्धी सुचना:

तपाईको प्रतिक्रिया