• कपिल दनुवार

कटारी (उदयपुर)– नेकपा एमाले कटारी नगरपालिकाको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा संजिव कार्की सर्वसम्मत चयन भएको छ ।

यस्तै उपाध्यक्षमा मोहन तामाङ, सचिव अमर खुलाल मगर, उपसचिव शोभा कार्की र क्षेत्र खड्का सहित ७५ जनाको नगर कार्य समिति गठन भएको छ ।

तपाईको प्रतिक्रिया