इम्प्रेसन नेपालको नवौ राष्ट्रिय महाधिवेशन भव्यता पुर्वक सम्पन्न भएको छ |
आइसीटी, मिडिया र प्रेसको छाता संगठन इम्प्रेसन नेपालले आफ्नो नवौ राष्ट्रिय महाधिवेशन प्रविधि मैत्री ढंगले सम्पन्न गरेको छ | कार्यक्रम भक्तपुरको राधे राधे स्थित रोयल थाई हस्पिटालिटीमा सम्पन्न भएको थियो | अधिवेशनमा देश भरिका इम्प्रेसन प्रतिनिधिहरुको उपस्थिति रहेको थियो | कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका उप महासचिव विष्णु रिमालले बधाई तथा शुभकामना दिनु हुदै नेपालमा बिगत देखि अहिलेसम्मको मजदुर आन्दोलनको स्मरण समेत गर्नु भएको थियो |

महाधिवेशनलाई भरपुर रुपमा डिजिटल बनाईएको थियो |
महाधिवेशनले २५ सदस्सिय केन्द्रिय कार्यसमिति समेत सर्वसम्मत ढंगले निर्वाचित गरेको छ |

निर्वाचित कार्यसमिति:
अध्यक्ष: बालगोपाल थापा
उपाध्यक्ष: किरण माली
उपाध्यक्ष: ओम बहादुर थापा
उपाध्यक्ष: राम कृष्ण बन्जारा
उपाध्यक्ष: कृपा कार्की
महासचिव: सुरज अधिकारी
उप महासचिव: सुमन गौतम
आर्थिक सचिव: इश्वरी प्रसाद शर्मा
श्रम र सामाजिक सुरक्षा सचिव: दुर्गा प्रसाद पौडेल
शिक्षा सचिव: चन्द्र विलास भुर्तेल
सदस्यहरु: जनक लम्साल, तेज प्रसाद धमला, मिन बहादुर बुढा, सुरज खनाल, रमा सुवेदी, जेनिशा श्रेष्ठ, नारायण जिसी, ढक प्रसाद खतिवडा, चन्द्रा थापा, राजु दाहाल, नानी बाबु अधिकारी, ऋषिमाणी पराजुली, मात्रिका पोखरेल, तुलसीराम पाण्डे, विक्रम श्रेष्ठ

तपाईको प्रतिक्रिया