काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मतगणना रोचक बन्दै गएको छ | स्वतन्त्र उम्मेदवार तथा चर्चित गायक बालेन शाहले सुरुवात देखि नै अग्रता कायम गर्दै आएका छन् | आज दोश्रो दिन पनि बलेन नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा अगाडी देखिन्छन | बलेनले स्थापितसंग झन्डै २००० मतान्तर कायम गरेका छन् | देशभर स्वतन्त्र उम्मेदवार प्रतिको बढ्दो आकर्षणले दलहरु स्तब्ध बनेका छन् |

 

मत गणनाको ताजा परिणाम यस प्रकारको छ:
बालेन शाह – ४१३९
केशव स्थापित – २१४८
सिर्जना सिंह – १९३४

तपाईको प्रतिक्रिया