२०८२ बैशाख ३, बुधबार

पिके क्याम्पसमा प्यानलै जितेकाे नेविसंघका बागी पक्षधरको विजय जुलुस (तस्बिरहरू)

  • वाशु श्रेष्ठ
  • २०८१ चैत्र ११, सोमबार
पिके क्याम्पसमा प्यानलै जितेकाे नेविसंघका बागी पक्षधरको विजय जुलुस (तस्बिरहरू)

११चैत्र काठमाडौँ/ राजधानीको पदमकन्या क्याम्पस (पिके)मा प्यानलै जितेका नेविसंघका बागी पक्षधरले विजय जुलुस निकालेको छ ।स्ववियू सभापतिमा जित हासिल गरेकी भूपी ऐरको नेतृत्वमा बागीहरूको जुलुस निकालिएको हो।

जुलुस रत्नपार्क, त्रिचन्द्र, कमलादी र पुतलीसडक हुँदै पुनः पिके क्याम्पसमा पुगेको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस