नेकपा एमाले जनसङ्गठनहरुले १८ गते देश भर मोटरसाइकल र्याली गरी जनजागरण गर्ने भएको छ । नेकपा एमाले पार्टी महासचिव शंकर पोखरेलले वर्तमान राजनीति परिस्थिति र जनसंगठनको भुमिकाको सन्दर्भमा आयोजित जनसंगठन भेलाको कार्यक्रममा सम्बोधन गर्नु हुदै सचिव पोखरेल बताउनु भएको हो ।
कर्णाली प्रदेशको सुर्खेत सुदुरपश्चिम प्रदेश धनगढी लुम्बिनी प्रदेशको भैरहवा गण्डकी प्रदेशको पोखरा बागमती प्रदेशको काठमाडौ उपत्यका मधेस प्रदेशको बिरगंज र कोशि प्रदेशको झापा दमक लगायत शहरहरुमा मोटरसाइकल र्याली गरी जनजागरण अभियानको सभा गर्ने भएको हो ।