२०८१ चैत्र २६, मंगलबार
म्यानमार भूकम्प

म्यानमार भूकम्प : मृत्यु हुनेको संख्या धेरै पुग्यो

मृत्यु हुनेको संख्या धेरै
म्यानमार भूकम्प : मृत्यु हुनेको संख्या धेरै पुग्यो

१६ चैत काठमाडौं  / म्यानमारमा शुक्रबार गएको भूकम्पका कारण हालसम्म कम्तीमा ६९४ जनाको मृत्यु भएको छ । एक हजार ६७० जना घाइते भएका छन् । म्यानमारका सैन्य शासन प्रमुख मिन आङ ह्लाइङले मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने बताएका छन् ।

म्यानमारमा शुक्रबार ७.७ म्यासग्निच्युडको भूकम्प गएको थियो । सयौं माइल टाढा, थाइल्यान्डको राजधानी बैंककमा निर्माणाधीन ३० तले भवन भूकम्पका कारण भत्किएको थियो । धेरै कामदार अझै पनि यसमा फसेको आशंका छ ।

 

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस