रोशीको परिचय बदल्ने संकल्प छ: देवसागर लामा

रोशीको परिचय बदल्ने संकल्प छ: देवसागर लामा
काभ्रेको राजनीतिमा रोशी गाउँपालिकाको छुट्टै इतिहास छ र त्यो इतिहासमा देवसागर लामा नौलो नाम होइन, विगतदेखि नै लामा राजनीतिक एवं सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तित्व हुन् । अहिले जिल्लाको रोशी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेपछि भने उनको चर्चा थप चुलिएको छ । २०७४ सालको स्थानीय तहको चुनावमा रोशी गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारे प...

हामी ५० हजार जनसमुदायको स्वयंसेवाका लागि तयार छौं: राकेश लामा संयोजक स्वयंसेवक परिचालक उपसमिति

हामी ५० हजार जनसमुदायको स्वयंसेवाका लागि तयार छौं: राकेश लामा संयोजक स्वयंसेवक परिचालक उपसमिति
नेकपा एमालेको १० औं जिल्ला अधिवेशनको तयारी कसरी भइरहेको छ ? हामी नेकपा एमालेको १० जिल्ला अधिवेशनको पुर्व सन्ध्यामा छौं । हामीले स्वयंसेवकको जिम्मेवारी प्राप्त गरे सँगै स्वागतको तयारी गरिरहेका छौं । पार्टीले निर्दिष्ट गरेको नियमित बैठकहरु सम्पन्न गरेका छौं । जसमा स्वयंसेवकहरुको संख्या तय भएको छ । स्वयंसेवकका लागि आवश्यक पर्ने ड्रेस कोडहरु, ज्याकेट, व्याचलगायतका कुराहरु निर्...

मुलुक एमालेमय छ भन्ने सन्देश दिन्छौं: रेशम लामा केन्द्रिय सदस्य एवं पूर्व मन्त्री नेकपा एमाले

मुलुक एमालेमय छ भन्ने सन्देश दिन्छौं: रेशम लामा केन्द्रिय सदस्य एवं पूर्व मन्त्री नेकपा एमाले
अबको एमाले र एमालेमा तपाईको भूमिका के हो ? अबको एमाले भन्ने पार्टी नै राष्ट्र निर्माणको अभियन्ता हो । पुस्ता रुपान्तरणको संवाहक हो । पुस्ता रुपान्तरण गर्ने क्रममा एमालेले बोकेको ऐजेण्डा जनताको समृद्धिलाई आधार मानेर जनतामाझ पु¥याउने अभियानमा हामी लागि परेका छौं । विकासको आरम्भ नेकपा एमालेको सरकारले सुरु गरेको छ । हिजो काभ्रे जिल्ला र आजको काभ्रे जिल्लामा धेरै फरक आएको छ । व...

नेतृत्व चयनसँगै जिल्लाको खाका कोर्नेछौं: अशोक व्याञ्जू अध्यक्ष नेकपा एमाले काभ्रे

नेतृत्व चयनसँगै जिल्लाको खाका कोर्नेछौं: अशोक व्याञ्जू अध्यक्ष नेकपा एमाले काभ्रे
यहि पुष २३ गते नेकपा एमाले काभ्रेको अधिवशन धुलिखेलको रंगशालामा हुदैछ । जिल्ला अधिवेशन कसरी हुदैछ र तयारी कस्तो छ भन्ने विषयमा नेकपा एमालेका जिल्ला अध्यक्ष अशोक व्याञ्जुसँग पत्रकार मोतीराम तिमल्सिनाले गरिएको कुराकानी पौष २३ गते अधिवेशन हुँदैछ, यो अधिवेशनले नयाँ नेतृत्व मात्रै छान्ने हो कि केहि फरक छ ? नेकपा एमालेको विधान अनुसार हामीले पौष २३ गते धुलिखेलको रंगशालामा जिल्ल...

चञ्चली र डिम्पल सुनिता भनेर भन्दा असाध्यै मनपर्छ

चञ्चली र डिम्पल सुनिता भनेर भन्दा असाध्यै मनपर्छ
तामाङ चलचित्र क्षेत्रमा एउटा चम्किलो नाम हो नायिका सुनिता लुङबा काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल घर भएकी उनी संचारकर्मी हुदै कलाकारितामा प्रबेश गरेकी हुन । दर्शक र श्रोताको मन जित्न सफल भएकी सुनिताले २०६९ साल देखि कलाकारिता क्षेत्रमा आएकी बताउछिन । चिटिक्क परेकी र अलि चञ्चल स्वाभाव भएकी उनी भन्छिनः मलाई अरुले ‘‘चञ्चली र डिम्पल सुनिता भनेर बोलाउदा असाध्यै मनपर्छ’’ दर्जनौ चलचित्...

समग्र खुसी र आँशुको समिस्रन नै कलाकारिता हो: मोडल शशिकला राई

समग्र खुसी र आँशुको समिस्रन नै कलाकारिता हो: मोडल शशिकला राई
मोडलिङ क्षेत्रमा एउटा चम्किलो नाम हो शशिकला राई । खोटाङ्ग घर भई हाल काठमाण्डौ बस्दै आएकी उनी सानै देखि कलाकारितामा धेरै नै रुचि राख्ने शशिकलाले सपना पुरा गर्नकै लागि काठमाण्डौ आएकी बताउछिन । डान्सिङ र पूर्बेली गीतको भिडियोमा जम्दै आएकी उनले हाल सम्म ६० भन्दा बढी गितमा मोडलिङ गरी सकेकी छिन । उनी भन्छिन ‘कसैले कोरियन त कसैले चिनियाँ लुक्स भनेर जिस्काउनुहुन्छ, तर म चाहिँ नेपाल...

राम्रो सिर्जनाले नै श्रोता र दर्शकको मन मुटुमा बस्न सक्छ ,गितहरु धेरै निस्कन्छन तर सबै उचाइमा पुग्न सक्दैन:गायक शनि बिश्वकर्मा

राम्रो सिर्जनाले नै श्रोता र दर्शकको मन मुटुमा बस्न सक्छ ,गितहरु धेरै निस्कन्छन तर सबै उचाइमा पुग्न सक्दैन:गायक शनि बिश्वकर्मा
२०६९ सालमा रोल्पा जिल्लामा जन्मेका शनि विश्वकर्मा पहिला देखि नै संगीतमा रुचि राख्ने गर्थे । सानो छदा साथी भाइ जम्मा हुदा होस या कुनै कार्यक्रम हुदा शनि गाउनमा पछि पर्दैन थ्यो । त्यति मात्र नभएर उनले १७ बर्षकै उमेरमा आइ.एम.इ. नेपाल लोक स्टारका उपाधि हात पार्न पछि परेनन् । शनि हाल काठमाण्डौ बस्दै आएका छन् । हालै मात्र बजारमा ल्याएको ‘‘ झुम्का झलक्कै’’बोलको गितले अहिले निकै चर्चाम...

इमान्दारिताका साथ सधैं जनताको काममा लाग्ने छु ।

इमान्दारिताका साथ सधैं जनताको काममा लाग्ने छु ।
जिल्लाको तेमाल गाँउपालिका हाल कोभिडको कम जोखिममा रहेको पालिका हो । यस पालिकाले कोभिड बिरुद्दको तयारी संगै बिकास निर्माणका गतिबिधिलाइ अगाडि बढाइ रहेको छ । यसै सन्दर्भमा हामिले तेमाल गाँउपालिका वार्ड नं ६ का वार्ड अध्यक्ष बिकु लाल तामाङ संग कुराकानी गरेका छौ । लामा १२ बर्ष शिक्षण पेशामा आवद्ध रहेर गत स्थानिय निर्वाचनमा राजनिती मार्फत समाज बिकास गर्न सकिन्छ भन्ने उदेश्यले राजन...

अध्यक्ष डी.बी.लामाको आग्रहः घरमै सुरक्षित बस्नुस्, आवश्यक पर्दा जुनसुकै सहयोग गर्न तयार छौं

अध्यक्ष डी.बी.लामाको आग्रहः घरमै सुरक्षित बस्नुस्, आवश्यक पर्दा जुनसुकै सहयोग गर्न तयार छौं
नेपाल यतिबेला पुर्ण रुपमा लकडाउनमा छ । बिश्वमै कोरोना संक्रमणले संकट आइरहँदा पुर्व सावधानी अनुरुप सरकारको यो कदमको सबैले प्रशंसा गरेका छन् । यद्यपि आम मानिसमा जनचेतनाको कमि भनेको देखिएको छ । यसैलाई मध्यनजर गर्दै काभ्रेका स्थानीय तहले पनि कोरोनाको संक्रमण भित्रिन नदिन विभिन्न जनचेतनामुलक तथा पुर्व तयारीका कार्यक्रम गरिरहेका छन् । रोशी गाउँपालिकाले कोरोनाको संक्रमण हुन नदिन क...