कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण

कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण
कलाकार हरिवंश आचार्य र उनको श्रीमती रमिलामा कोरोना संक्रमण देखिएको छ | कोरोनाको लक्षण देखिएपछि आचार्य दम्पतिले हिजो PCR टेस्ट गरेका थिए र आज कोरोना पोजेटिभ देखिएको हरिवंशले आफ्नो फेसबुकमा लेखेका छन् | साथै उनले आफ्नो र श्रीमती रमिलाको स्वास्थ्य अवस्था सामान्य रहेको र सबैको शुभेक्ष्याले आफु चाडै निको हुने कुरा पनि उल्लेख गरेका छन् | उनले आफ्नो सम्पर्कमा आएका सबै जनालाई हो...