काभ्रेमा कोरोना जित्नेको संख्या बढ्दै

काभ्रेमा कोरोना जित्नेको संख्या बढ्दै
दृष्टि खबर काभ्रे- काभ्रेमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) जित्नेको संख्या बढ्दै गएको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाका अनुसार मंगलबार १३७ जना संक्रमित हुँदा १८८ जना डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ५ जनाको ज्यान गएको छ । योसँगै काभ्रेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२९ पुगेको छ भने सक्र...

बरु मर्न तयार छौँ तर फोहोर फाल्न दिदैनौँ

बरु मर्न तयार छौँ तर फोहोर फाल्न दिदैनौँ
दृष्टि खबर बनेपा । काभ्रेको बनेपा नगरपालिका वडा नम्वर ९ ठकुरी गाउँका स्थानीयले कुनै पनि हालतमा ठकुरी गाउँमा फोहोर फाल्न नदिने बताएका छन् । फोहोरमैलाको समस्या भोगिरहेको नगरपालिकाले फोहोरको दिर्घकालिन व्यवस्थापनका लागि सबै प्रकारका फोहोरलाई एकैपटक जलाउन मिल्ने मेसिन जडान गरेर व्यवस्थापन गर्ने तयारी गरेको छ । त्यसका लागि नगरपालिकाले वडा नम्वर ९ मा फोहोर जलाउने तयारी गरेपछ...

आन्तरिक राजस्व विभागको कर मैत्री यात्रा आज बनेपामा हुँदै

आन्तरिक राजस्व विभागको कर मैत्री यात्रा आज बनेपामा हुँदै
दृष्टि खबर बनेपा । नेपाल सरकार आन्तरिक राजस्व विभागले बनेपामा आज दिउसाे २ बजे पञ्चकन्या बैङकेटमा कर सचेतनाका लागी सिस्नुपानी नेपालसंगकाे सहकार्यमा विविध हास्यव्यङग्य प्रस्तुती सहितकाे करमैत्री यात्रा कार्यक्रम गर्ने भएकाे छ । उक्त कार्यक्रममा करदाताहरूलाइ करकाे बारेमा हास्यव्यङग्य तरिकाले कर सम्बन्धि ज्ञान दिनकाे लागी नेपाल भरी नै संचालन गर्न लागिएकाे हाे । करकाे वारे...