नमोबुद्ध नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड जनक माविलाई

नमोबुद्ध नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड जनक माविलाई
भकुण्डेबेशी–नमोबुद्ध नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड जनक मावि भकुण्डेबेशीले जितेको छ । १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सबैभन्दा बढी पदक सहित जनक माविले लगातार दोस्रोपटक रनिङ शिल्ड जितेको हो । प्रतियोगितामा जनक माविले १७ स्वर्ण, ८ रजत र ४ कास्य गरी कुल २९ वटा पदक जित्यो । यस्तै दोस्रो भएको श्रीकृष्ण मावि दाप्चाले ५ स्वर्ण, ५ रजत र २ कास्य गरी १२ पदक जित्दा तेस्रो बनेक...

नमोबुद्धमा राष्ट्रपति रनिङ शिल्ड सुरु

नमोबुद्धमा राष्ट्रपति रनिङ शिल्ड सुरु
दृष्टि खबर भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । नमोबुद्ध नगरपालिकाको आयोजना र जनक माध्यामिक विद्यालयको संयोजनमा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमका बीच नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गरे ।प्रतियोगिताको उद्घाटन कार्यक्रममा नगर प्रमुख तिमल्सिनाले अनुशासनका लागि खेलकुद अति महत्व...

त्रिदेशीय कपमा नेपालको शानदार जित, सन्जोग राई बने म्यान अफ द म्याच (फोटोसहित)

त्रिदेशीय कपमा नेपालको शानदार जित,  सन्जोग राई बने म्यान अफ द म्याच (फोटोसहित)
दशरथ रंगशालामा जारि त्रिदेशीय कपमा नेपालले शानदार जित हाँसिल गरेको छ | आजको खेलमा सन्जोग राई म्यान अफ द म्याच बनेका छन् | साथसाथै रोहित चन्दले मोस्ट भ्यालुयबल खेलाडीको उपाधि हाँसिल गरेका छन् | नेपालका लागि सन्जोग राईले पहिलो र बिशाल राईले दोश्रो गोल गरेका छन् | बंगलादेशले खेलमा १ गोल फर्काए पनि खेल माथि नेपालले कब्जा जमायो | आजको खेलमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली आ...

नेपाल र बंगलादेश बीचको खेलमा नेपालको २ गोलको अग्रता

नेपाल र बंगलादेश बीचको खेलमा नेपालको २ गोलको अग्रता
जारी नेपाल र बंगलादेश बीचको खेलमा नेपाल ले २-० को अग्रता कायम गरेको छ | नेपालका लागि बिशाल राईले दोश्रो गोल गरेका छन् | यसअघि नेपालका लागि सन्जोग राईले पहिलो गोल गरेपछि नेपालले अग्रता कायम गरेको थियो |

नेपाल र बंगलादेश बीचको खेलमा नेपालको अग्रता

नेपाल र बंगलादेश बीचको खेलमा नेपालको अग्रता
जारी नेपाल र बंगलादेश बीचको खेलमा नेपालले १-० को अग्रता कायम गरेको छ | नेपालका लागि सन्जोग राईले गोल गरेपछि नेपालले अग्रता कायम गरेको छ |

आज नेपाल र बंगलादेश फेरी आमने सामने गर्दै

आज नेपाल र बंगलादेश फेरी आमने सामने गर्दै
काठमाडौँको दशरथ रंगशालामा जारि त्रिदेशीय मैत्रीपुर्ण फुटबलको फाइनलमा आज नेपाल र बंगलादेश आमने सामने गर्दै छन् | खेल आज साझ ५:३० बजे सुरु हुनेछ | आजको खेलको लागि टिकटको दर रु १००० र २००० तोकिएको थियो | नेपाल र बंगलादेशले शुक्रबार सम्पन्न खेलमा कुनै पनि गोल नगरेपछि नेपालको फाइनल यात्रा तय भएको थियो | आज जुन टिमले जित्नेछ उसैले उपाधि उचाल्ने भएकाले यस खेललाई निकै महत्वले...

चौंरीदेउराली स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रभा माविलाई

चौंरीदेउराली स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रभा माविलाई
दृष्टि खबर चौंरीदेउराली– काभ्रे जिल्लाको चौंरीदेउरालीमा भएको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७७ को शिल्ड वडा नं. ६ मा रहेको प्रभा माविले हात पार्न सफल भएको छ । चैत्र ११ गतेदेखि १४ गतेसम्म भएको प्रतियोगितामा प्रभा माविले स्वर्ण पदक ८, रजत पदक ३ र कास्य पदक ४ गरी १५ पदक हात पार्न सफल भाएपछि राष्ट्रपति रनिङ शिल्ड आफ्नो पोल्टमा पार्न सफ भएको हो । त्यसै...

नाग्रेगगर्चेलाई चौंरीदेउराली अध्यक्ष कपको उपाधि

नाग्रेगगर्चेलाई चौंरीदेउराली अध्यक्ष कपको उपाधि
दृष्टि खबर चौंरीदेउराली । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले आयोजना गरेको अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगिता–२०७७ को उपाधि वडा नं. २, नाग्रेगगर्चेले हातपार्न सफल भएको छ । वडा नं. ३ माझिफेदाको काफ्ले खेलमैदानमा भएको प्रतियोतिामा वडा नं. ७, मादनलाई २ः०० गोलले पराजित गरेपछि उपाधि हातपार्न सफल भएको हो । त्यसैगरि वडा नं. ७, मादनकुँडारी उपविजेता बनेको छ । त्यस्तै व...

सर्वाधिक धन राशि भएको तेमाल दोस्रो अध्यक्ष कपको उपाधी वडा नम्बर ८ लाई

सर्वाधिक धन राशि भएको तेमाल दोस्रो अध्यक्ष कपको उपाधी वडा नम्बर ८ लाई
दृष्टि खबर तेमाल–तेमालमा जारी दोस्रो अध्यक्ष कपको उपाधी वडा नम्बर आठले जितेको छ । आइतबार तेमालको वडा नम्बर ७ चापाखोरीमा रहेको प्रस्तावित रंगशालामा भएको फाईनल खेलमा वडा नम्बर ८ ले वडा नम्बर ९ लाई ८–७ गोल अन्तरमा हराउँदै दोस्रो अध्यक्ष कपको उपाधी जितेको हो । निर्धारित ६० मिनेटको खेलमा दुबैपक्ष बराबरी भएपछि भएको ट्राईबेकरमा   वडा नम्बर आठले  ८ गोल तथा वडा नम्बर ९ ले  ७...

तेमाल दोस्रो अध्यक्ष कपको दोस्रो दिन चार खेल सम्पन्न

तेमाल दोस्रो अध्यक्ष कपको दोस्रो दिन चार खेल सम्पन्न
दृष्टि खबर तेमाल–काभ्रेको तेमाल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा आईतबारबाट तेमाल ७ चापाखोरीमा सुरु भएको गाउँपालिका स्तरीय अन्तर वडाव्यापी दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको दोस्रो दिन सोमबार ८ वटा टिम आमनेसामने भएका छन् । वडा नं. ६ र ८ को टिम, वडा नं. २ र ५ को टिम, वडा नं.३ र ७ को टिम र वडा नं. ५ र ९ को टिम प्रतिस्पर्धामा उत्रिएका हुन् । यी ४ वटा खेलमा वड...