सिउरानी भञ्जायाङखर्क खानेपानी आयोजना समुदायमा हस्तान्तरण

सिउरानी भञ्जायाङखर्क खानेपानी आयोजना समुदायमा हस्तान्तरण
बेथानचोक- बेथानचोक गाउँपालिका वडा नं. ६ को सिउरानीमा कूल १ करोड ९३ लाख ६३ हजार २५७ रुपैया लागतमा निर्माण सम्पन्न ‘सिउरानी भञ्जायाङखर्क खानेपानी आयोजना’को गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले एक कार्यक्रम बिच उद्घाटन गर्नु भएको छ । आयोजनाबाट २ सय २३ घर धुरीका १ हजार ३ सय ३७ जना प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को प्राविधिक सहयोगमा २०...

‘मुहान हेर्न’ फिनल्याण्डको टोली भागवतेमा

‘मुहान हेर्न’ फिनल्याण्डको टोली भागवतेमा
भकुण्डवेशी- जमिनलाई रसिलो बनाइराख्न खनिएका ‘रिचार्ज पोखरी’ का कारण पलाएका पानीका श्रोत (मुहान) हेर्न फिन्डल्याण्डको परराष्ट्र मन्त्रालयको एक टोली नमोबुद्ध –२, भागवते आएको छ । नेपालका लागि फिनल्याण्डका राजदुत रिना रिका हेका, फिनल्याण्डको परराष्ट्र मन्त्रालयका दक्षिण एसिया युनिट निर्देशक फेको किल्युनेन लगायत २४ सदस्यीय टोलीले इसिमोड र सिप्रेडको सहयोगमा नमोबुद्ध नगरपालिकाले सञ...

गुणस्तरीय उच्चशिक्षामा काठमाडौं विश्वविद्यालयको नेतृत्व (२८ औं दीक्षान्त विशेष)

गुणस्तरीय उच्चशिक्षामा काठमाडौं विश्वविद्यालयको नेतृत्व (२८ औं दीक्षान्त विशेष)
विभिन्न विधाका ८ जना पीएचडी, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका १ हजार ६ सय ६ जना सहित जम्मा १ हजार ६ सय ९६ जना विद्यार्थी दीक्षित हुनेछन् । तीमध्ये आर्ट्सका २२० जना, एजुकेसनका २०२ जना, इन्जिनियरिङका २६ जना, लका ४० जना, म्यानेजमेन्टका ४६२ जना, मेडिकल साइन्सेजका ७०९ जना र साइन्सका ३७ जना विद्यार्थी रहनेछन् । दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुषको प्रतिशत ४३.२० (...

नेकपा एमाले काभ्रेली जनताको साझा पार्टी होः चन्द्र लामा

नेकपा एमाले काभ्रेली जनताको साझा पार्टी होः चन्द्र लामा
काभ्रे- पुर्व मन्त्री एवं काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेश सभा २ का उम्मेदवार चन्द्र लामाले नेकपा एमाले काभ्रेली जनताको साझा पार्टी भएको बताएका छन् । विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै लामाले उक्त कुरा बताएका हुन् । पनौतीमा आयोजित कार्यक्रममा एककिृत समाजवादीका जिल्ला कमिटी सदस्य धु्रव परियार, पनौती नगरपालिका वडा नम्बर ४ का...

भुम्लुवासीलाई लालपुर्जा दिलाउने एमालेको प्रयासमा गठबन्धन सरकार बाधक

भुम्लुवासीलाई लालपुर्जा दिलाउने एमालेको प्रयासमा गठबन्धन सरकार बाधक
काभ्रे- काभ्रेको भुम्लु गाउँपालिकाका लालपुर्जाविहिन स्थानीयलाई लालपुर्जा दिलाउने नेकपा एमालेको योजनामा गठबन्धन सरकार बाधक बनेको छ । भुम्लु गाउँपालिकाको वडा नम्बर ७ र वडा नम्बर ८ का करिव १२ सय जनालाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गर्ने गरी २०७६ सालमा नापी र मालपोतको फिल्ड कार्यालय स्थापना गरिएको थियो । २०७६ मंसिरमा तत्कालिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्र...

काभ्रे प्रतिनिधि सभा १ प्रदेश सभा (क) का उम्मेदवार दिलिप तामाङ को हुन ?

काभ्रे प्रतिनिधि सभा १ प्रदेश सभा (क) का उम्मेदवार दिलिप तामाङ को हुन ?
काभ्रे– नेकपा एमालेको तर्फबाट काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेश सभा (क) का उम्मेदवार दिल बहादुर तामाङ (दिलिप) को जन्म २०२६ साल भदौ २३ गते साविक भिमखोरी गाविस हालको रोशी गाउँपालिका वडा नम्बर ११ मा पिता सुर्यमान र माता पुष्पा तामाङको कोखबाट भएको हो । तामाङले २०४४ सालमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ललितकला क्याम्पस कमिटीको प्रा.क सदस्यबाट र...

काभ्रेली जनताका आशा र विश्वास युवा नेता चन्द्र लामा

काभ्रेली जनताका आशा र विश्वास युवा नेता चन्द्र लामा
काभ्रे । नेकपा एमालेको तर्फबाट बागमती प्रदेशसभामा काभ्रे क्षेत्र नम्बर १ (ख) का उम्मेदवार चन्द्र लामाको जन्म २०३८ साल पौष २१ गते साविक डराउनेपोखरी गाविस वडा नम्बर ३ हालको नमोवुद्ध नगरपालिका–८ डराउनेपोखरीमा भएको हो । पिता जितबहादुर र माता अष्ठमाया तामाङको कोखबाट जन्मनुभएका लामाले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । ११ वर्षको उमेर अर्थात २०४९ सालदेखी उहाँ राजनीतिमा सक्रिय हु...

पूर्ववत सकृय हुन कांग्रेस काभ्रेको अनुरोध

पूर्ववत सकृय हुन कांग्रेस काभ्रेको अनुरोध
बनेपा– स्थानीय तह सदस्य निर्वाचनका क्रममा पार्टी अनुशासन उल्लंघन गरेका र कारबाहीको प्रकृयामा रहेका, कुनै पनि कारणवश निष्क्रिय बसेका आफ्ना सदस्यलाई पूर्ववत सकृय हुन नेपाली कांग्रेस काभ्रेले अनुरोध गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय बमोजिम नेपाली कांग्रेस काभ्रे अन्तर्गतका सदस्यलाई प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा पार्टीमा पूर्वव...

आजबाट पाँचौं काभ्रे महोत्सव सुरु

आजबाट पाँचौं काभ्रे महोत्सव सुरु
बनेपा–काभ्रे उद्योग वाणिज्य संघको आयोजनामा पाँचौं काभ्रे महोत्सवआज सोमबारबाट  सुरु भएको छ । महोत्सवको बागमती प्रदेश सरकारका उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गरे । ब्यावसायिक लगानी अभिबृद्धि, काभ्रेको समुन्नति र समृद्धी भन्ने नाराका साथ शुरु भएको महोत्सवमा जिल्लाका विभिन्न स्थानबाट सहभागिहरुले स्टल राखेका छन् । नेपालीहरुको महानपर्व दशैको पावन ...

संविधान दिवसमा दिप प्रज्वलन, नगरप्रमुखद्वारा शुभकामना

संविधान दिवसमा दिप प्रज्वलन, नगरप्रमुखद्वारा शुभकामना
भकुण्डेवेशी– संविधान दिवस २०७९ को अवसरमा नमोबुद्ध नगरपालिकाले भकुण्डेवेशीमा दिप प्रज्वलन गरेको छ । संविधान सभाबाट संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा मनाइने दिवसको अवसरमा नगरपालिकाको केन्द्र भकुण्डेवेशीस्थित चोकमा दिप प्रज्वलन गरिएको हो । कार्यक्रममा नगर उपप्रमुख रत्नबहादुर लामा, प्रवक्ता समेत रहेका वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, वडा नं ७ का अध्यक्ष धर्मसिं...