खुलालडाँडालाई खानेपानीको लागि नेपाल लोक कल्याण संघको २९ लाख आर्थिक सहयोग
कपिल दनुवार
उदयपुर– कटारी नगरपालिका वडा नम्बर ७ खुलाल डाँडामा नेपाल लोक कल्याण संघको आर्थिक सहयोग खानेपानी आयोजना सिलान्यास गरिएको छ ।
२९ लाख को आर्थिक लगानीमा संचालन गर्न लागिएको उक्त आयोजनाको सिलान्यास वार्ड अध्यक्ष धन कुमार दनुवारले गरेका हुन । सिलान्यास गरिएसंगै इनार खन्ने, ट्याङ्कि निर्माण कार्य तत्काल सुरु गर्ने अयोजनाका अध्यक्ष बिन्दा कुमारी राइले बताउनु ...