अण्डा पकाउने क्रममा आगो लाग्दा युवतीसहित दुई जना घाइते
जनकपुरधाम- अण्डा पकाउने क्रममा अचानक आगलागी महोत्तरीमा जलेर दुई जना घाइते भएका छन् ।
जिल्लाको बलरा नगरपालिका- ६ स्थित बजारमा ठेला गाडीमा राखेर अण्डा पकाउने क्रममा बुधबार बिहान ११ बजेतिर भएको आगलागीबाट एक युवतीसहित दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले अण्डा पकाउने क्रममा अचानक ग्यास लिक भएर आगलागी हुँदा बरला नगरपालिका ६ की ...