सुनकोशी गाउँपालिका वडा नंं.३ का १ सय २३ घरपरिवारलाई राहत वितरण

सुनकोशी गाउँपालिका वडा नंं.३ का १ सय २३ घरपरिवारलाई राहत वितरण
विकाश शाक्य: सिन्धुली – सोमबार सुनकोशी गाउँपालिका वडा नंं.३ मा विभिन्न सहयोगी दाताहरुको सहयोगमा विपन्न ८५ घरपरिवारलाई वडाअध्यक्ष रामचन्द्र आचार्यको संयोजकत्वमा तेस्रो चरणको राहत वितरण सम्पन्न गरिएको छ । पहिलो र दोस्रो चरणमा वितरण गर्न बाँकी विपन्न परिवारको पहिचान गरी खाद्यन्न लगायतका सामाग्री वितरण गरिएको वडा अध्यक्ष रामचन्द्र आचार्यले बताउनुभयो । तेस्रो चरणमा वडा नं....

वडा अध्यक्ष आचार्यको सक्रियता विपन्न परिवारलाई राहत वितरण, नागरिकको दुःखमा साथ दिने

वडा अध्यक्ष आचार्यको सक्रियता विपन्न  परिवारलाई राहत वितरण, नागरिकको दुःखमा साथ दिने
विकाश शाक्य सिन्धुली– शनिबार सुनकोशी गाँउपालिका वडा नं. ३ मा करिब २३ घर परिवारलाई राहत वितरण गरिएको छ । सुनकोशी गाँउपालिका वडा नं. ३ मा रहेको अति विपन्न परिवारको पहिचान गरी राहत वितरण गरिएको हो ।वडा नं. ३ स्थित जुम्ली डाँडा , ताम्लीङ भञ्ज्याङ र देउरालीका अति विपन्न घर परिवारलाई खाद्यन्न लगायतका सामाग्री वितरण गरेको हो । जुम्ली डाँडामा १७ घरपरिवार , ताम्लीङ भञ्ज्याङमा ३...

तेमालमा वडा-वडामै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै

तेमालमा वडा-वडामै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै
तेमाल-काभ्रेको तेमाल गाउँपालिकाको वडा वडामै सामाजिक सुरक्षा भत्ता वितरण थालिएको छ । कोरोना महामारीबाट पर्न सक्ने जोखिमलाई ख्याल गर्दै भिडभाड नहोस् र जनतालाई सहज होस् भनेर वडा वडामै यो कार्यक्रम गर्ने तय भएअनुसार बिहीबार वडा नं. ९ बाट भत्ता वितरण थालिएको पालिकाले जनाएको छ । पालिका केन्द्र पोखरी नारायणस्थानबाट बैंकिङ सेवा दिदै आएको सिटिजन्स् बैंक तेमालका ९ वटै वडामा पुगेर ...

नमोबुद्धका किसानलाई अनुदानमा भैसी वितरण

नमोबुद्धका किसानलाई अनुदानमा भैसी वितरण
दाप्चा– नमोबुद्ध नगरपालिकाले व्यवसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न र किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत जातको भैसी वितरण कार्य सुरु गरेको छ । नगरपालिकाले शुक्रबार वडा नं. १० बाट किसानलाई भैसी वितरण कार्यको सुरुवात गरेको हो । शुक्रबार आयोजित कार्यक्रममा वडा नं. १० का ५५ जना पशुपालक किसानलाई थोरे भैसी वितरण गरिएको छ । किसानलाई ८० प्रतिशत अनुदानमा भैसी वितरण गरिए...

काँग्रेस काभ्रेका युवा नेता गणेश लामा रिहाई

काँग्रेस काभ्रेका युवा नेता गणेश लामा रिहाई
दृष्टि खबर बनेपा- बिहीबार दिउँसो पक्राउ परेका नेपाली काँग्रेस काभ्रेका युवा नेता एवं प्रदेश सभा सदस्य उम्मेदवार गणेश लामालाई रिहा गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले आदेश दिएको छ । कास्कीमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले नेता लामासहित तीन जनालाई  रिहाई गर्न आदेश दिएका हुन् । प्रहरीले लामासहित तीनजनालाई हिजो पक्राउ गरेको थियो । त्यसपछि आज जिल्ला प्रशासन कार्...

गणेश लामा रिहाईको माग गर्दै काभ्रेमा प्रदर्शन

गणेश लामा रिहाईको माग गर्दै काभ्रेमा प्रदर्शन
दृष्टि खबर बनेपा- कांग्रेस काभ्रेका युवा नेता गणेश लामालाई रिहाईको माग गर्दै शुक्रबार काभ्रेमा प्रदर्शन गरिएको छ । नेपाली काँग्रेस काभ्रे र भातृ संगठन नेपाल बिद्यार्थि संघ तथा तरुण दलले काभ्रेमा बिरोध प्रदर्शन गरेको हो । लामालाई पोखराबाट प्रतिशोध पूर्वक पक्राउ गरेको भन्दै बनेपाको चार दोबाटो र मण्डनदेउपुर नगरपालिकाको कुन्तामा काँग्रेस कार्यकर्ताहरुले नाराबाजी ...

गणेश लामाको पक्राउप्रति काभ्रे काँग्रेसद्वारा भर्त्सना, स–सम्मान रिहाईको माग

गणेश लामाको पक्राउप्रति काभ्रे काँग्रेसद्वारा भर्त्सना, स–सम्मान रिहाईको माग
दृष्टि खबर काभ्रे- बिहीबार पोखराबाट गणेश लामालाई पक्राउ गरिएकोमा प्रदेश सरकारको मिलेमतो र प्रतिशोध मिसिएको भन्दै काभ्रे काँग्रेसले भत्र्सना गर्दै स–सम्मान रिहाईको माग गरेको छ । काँग्रेस काभ्रेका सभापति मधु आचार्यले बिहीबार विज्ञप्ति जारी गर्दै लामाको अविलम्ब स–सम्मान रिहाइ नगरे सरकारविरुद्ध सशक्त कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् । आम निर्वाचनमा वाग्मती प्रद...

अवैधरुपमा मदिरा बेच्दै कोरोना संक्रमित, १२० लिटर घरेलु मदिरा नष्ट

अवैधरुपमा मदिरा बेच्दै कोरोना संक्रमित, १२० लिटर घरेलु मदिरा नष्ट
भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकामा कोभिड १९ पोजेटिभ रहेका व्यक्तिबाटै अवैधरुपमा बिक्री वितरण भइरहेको घरेलु मदिरा नष्ट गरिएको छ । नमोबुद्ध नगरपालिका ४ छत्रेपाटीमा स्थानीय एक परिवारले बिक्री वितरण गरिरहेको घरेलु मदिरा आज बुधबार बरामद गरी नष्ट गरिएको हो । उक्त परिवारका सदस्यहरुमा कोभिड–१९ पोजेटिभ देखिएको थियो । कोरोना संक्रमित हुँदाहुँदै घरेलु मदिरा बिक्री गरिरहेको सूचनाको आध...

जनताको घरदैलोमा राहत बोकेर वडाअध्यक्ष आचार्य, शरणकाजीले गरे सहयोग (भिडियो सहित)

जनताको घरदैलोमा राहत बोकेर वडाअध्यक्ष आचार्य, शरणकाजीले गरे सहयोग (भिडियो सहित)
विकाश शाक्य सुनकोशी– बरिष्ठ इन्जिनियर शरणकाजी राजवंशीले विपन्न घर परिवारलाई खाद्यान्न सामाग्री उपलब्ध गराएका छन् । सुनकोशी गाउँपालिका वडा नं. ३ सिमपानीका विपन्न दलित समुदायका १४ घरपरिवार लाई वडा अध्यक्ष रामचन्द्र आचार्यद्धारा खाद्यान्न वितरण गरेका छन् । सुनकोशी ३ बोहोरेटार निवासी समाजसेवी एवं युवा व्यवसायी विश्व सुर्यवंशीको विशेष समन्वयमा चामल, दाल, नुन, तेल लगायतका ख...

पेट्रोलियम पदार्थको मुल्य बृद्धि विरुद्ध, सुनकोशीमा प्रदर्शन

पेट्रोलियम पदार्थको मुल्य बृद्धि विरुद्ध, सुनकोशीमा प्रदर्शन
सुनकोशी , सिन्धुली नेपाली काँग्रेस सुनकोशी गाउँपालिकाले पेट्रोलियम पदार्थको मुल्य बृद्धि विरुद्ध आज विरोध प्रर्दशन गरेको छ । सुनकोशी गाउँपालिका वडा नं. ३ जम्दार चोक स्थित पार्टी कार्यलय अगाडी १ घण्टा सडक अवरुद्ध गरीएको छ । नेपाली काग्रेस सिन्धुली क्षेत्र नं. २ प्रदेस सभा – “ख” सभापती बोध विक्रम थापाले उक्त विरोध प्रदर्शनमा सम्बोधन गर्दै– “सरकारले एक महिनामा तिन–तिन पटक पेट...