पश्चिम नवलरासीमा सशस्त्र प्रहरीले चलाएको गोली लागी एक युवक घाईते
नवलरासी – पश्चिम नवलरासीमा सशस्त्र प्रहरीले चलाएको गोलीबाट एक युवक घाईते भएका छन् । प्रतापपुर गाउँपालिका–६ कठहवामा सशस्त्र प्रहरीले चलाउदा सोही स्थानका २२ वर्षीय अभिनाश राजभर घाइते घाइते भएका हुन् । उनको खुट्टामा गोली लागेको छ ।
नेपाल–भारत सीमानजिकै स्थानीय युवा र सुरक्षाकर्मीबीच विवाद हुँदा गोली चलेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताएका छन...