युवा,विद्यार्थी र जनपत्रकार संगठनले गरे संयुक्त रक्तदान

युवा,विद्यार्थी र जनपत्रकार संगठनले गरे संयुक्त रक्तदान
दाङ- विप्लवले नेतृत्व गरेको नेकपा निकट युवा,बिद्यार्थी र जनपत्रकार संगठनले दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा संयुक्त रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन। पार्टी निकट युवा संगठन नेपाल दाङ,अखिल(क्रान्तिकारी)दाङ र जनपत्रकार संगठन नेपाल दाङ द्वारा क.महान,क.प्रज्वल लगाएत सहिदहरुको स्मृतिमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्...

रुकुमपूर्वमा ट्याक्टर दुर्घटना हुँदा सह-चालक मृत्यु चालक घाइते

रुकुमपूर्वमा ट्याक्टर दुर्घटना हुँदा सह-चालक मृत्यु चालक घाइते
रुकुम (पूर्व) | माघ १३ | मनोज डाँगी - रुकुम पुर्वमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको निधन भएको छ। सोमबार राती साढे ९ बजेतिर सिस्ने‐५ को पाथिहाल्नेबाट डोजरको बकेट बोकेर सिस्ने‐५ स्थित रुकुमकोट तर्फ आउँदै गएको लु ४ प ४१८५ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका सह-चालक इन्द्र बहादुर बुढाथोकीको उपचारका क्रममा रुकुमपूर्व अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

राप्ती प्राविधिक शिक्षालयको विद्यार्थी आन्दोलन चर्किदै

राप्ती प्राविधिक शिक्षालयको विद्यार्थी आन्दोलन चर्किदै
मनोज डांगी दाङ- दाङको राप्ती गाउँपालिका ३ लालमटिया रहेको राप्ती प्राविधिक शिक्षालयको विद्यार्थी आन्दोलन चर्किदै गएको छ । आज बिहान १० बजे विद्यार्थीहरूले शिक्षालयबाट सुरु गरेको नाराजुलुस राप्ती गाउँपालिकाको मसुरिया चोकमा गएर चक्काजाममा परिणत भएको थियो । चोकमा विद्यार्थीहरूले नाराजुलुस सहित आधा घण्टा चक्काजाम गरेका थिए । शिक्षालयलाई ‘सरस्वती मावि’ विद्यानगर गोवर डिहाम...

कम्युनिष्ट फुट्दा कांग्रेसलाई पनि फाइदा हुदैनः नैनसिंह महर

कम्युनिष्ट फुट्दा कांग्रेसलाई पनि फाइदा हुदैनः नैनसिंह महर
मनोज डाँगी दाङ- नेपाली कांग्रेसको भातृसंगठन स्कुल अफ डेमोक्रेसीका केन्द्रीय संयोजक तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरले कम्युनिष्ट फुट्दा कांग्रेसलाई पनि फाइदा नहुने बताएका छन्। प्रेस युनियन दाङले तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कांग्रेसलाई बलियो र शसक्त बनाउन गुटगत प्रभावबाट बाहिर आउनु पर्ने बताउँदै उनले गुटको अन्त्य...

चिर्पटले हानेर आफ्नै हजुरआमाको हत्या

चिर्पटले हानेर आफ्नै हजुरआमाको हत्या
दाङ- दाङमा एक युवकले चिर्पटले हानेर आफ्नै हजुरआमाको हत्या गरेका छन् । गढवा गाउँपालिका १ चिसापानी बस्ने २८ वर्षीय जिवन घर्ती ले ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेका हुन् । घर्तीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । मानसिक सन्तुलन गुमाएको बताइएका जिवनले आफ्नै हजुरआमा, २८ वर्षीया श्रीमती, ९ वर्षीय छोरा, ६ वर्षीया छोरी र ३० वर्षीय द...

प्रदेश सांसद दिपक मनाङ्गे पक्राउ

प्रदेश सांसद दिपक मनाङ्गे पक्राउ
पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई पोखराको लेकसाइडबाट पक्राउ परेका छन् । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार मिलनले प्रदेश सांसद मनाङेलविरुद्ध उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले मनाङेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । मुख्यमन्त्री क...

कोहलपुर तनावग्रस्त, डीएसपी सहित ९ प्रहरी घाइते

कोहलपुर तनावग्रस्त, डीएसपी सहित ९ प्रहरी घाइते
कोहलपुर । बाँकेको कोहलपुरमा ट्रकले एक बालिकालाई ठक्कर दिएपछि उत्पन्न तनावले उग्र रुप लिएको छ । प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् । शाही लगायतको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च...

पाल्पाका जिल्ला समन्वय समितिका प्रमुखको निधन

पाल्पाका जिल्ला समन्वय समितिका प्रमुखको निधन
दृष्टि खबर काठमाडौं । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको आज निधन भएको छ । उनको काठमाडौँस्थित मनमोहन कार्डियोलोजी तथा भास्कुलर सेन्टरमा उपचारका क्रममा निधन भएको हो । युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार गराईरहेका बस्यालको फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । विसं २००९ मा बगनासकाली गाउँपालिका–६ यम्घा थामडाँडामा जन्मेका बस्या...

सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले गरे सपथ ग्रहण

सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले गरे सपथ ग्रहण
काठमाडौं । सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले सपथ ग्रहण गरेका छन् । सातै जना प्रदेश प्रमुखलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा एक समारोहबीच सपथ ग्रहण गराएकी हुन् । सोमबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रदेश १ मा सोमनाथ प्यासी, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाई, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ या...

नेकपा सचिवालय बैठकले सिफारिस गर्यो सातै प्रदेशका लागि प्रदेश प्रमुख

नेकपा सचिवालय बैठकले सिफारिस गर्यो सातै प्रदेशका लागि प्रदेश प्रमुख
  नेपाल कम्युनिस्ट पार्टी नेकपा ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सोमबार बसेको नेकपा सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेकोे हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नाम सिफारिस गरेसँगै अब मन्त्रिपरिषद बैठक बसेर उनीहरुको नाम अनुमोदन गर्नेछ । मन्त्रिपरिषदले निर्णय गरी नाम राष्ट्रपतिसमक्ष सिफारिश गरेपछि राष्ट्रपतिबाट सा...