नमोबुद्ध र दुल्लू नगरबीच भगिनी सम्वन्ध स्थापना
दुल्लू (दैलेख)–काभ्रेको नमोबुद्ध नगरपालिका र कर्णाली अञ्चलको दैलेख जिल्लास्थित दुल्लू नगरपालिकाबीच भगिनी सम्वन्ध स्थापना भएको छ ।
धार्मिक एवं सांस्कृतिक हिसाबले महत्वपूर्ण रहेका दुबै नगरपालिकाले आपसी सहकार्यमा सांस्कृतिक, सामाजिक एवं अन्य क्षेत्रमा सहकार्य गर्न तयार रहँदै भगिनी सम्वन्ध जोडेका हुन् । हालै दुल्लू नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रमका बीच दुबै नगरपालिक...