बझाङ्गमा दोश्रो चरणको कोरोनाबिरुद्धको खोप लगाउन सुरु

बझाङ्गमा दोश्रो चरणको कोरोनाबिरुद्धको खोप लगाउन सुरु
दिनेश धामी ।बझाङ्ग। ०२ फागुन बझाङ्ग जिल्लामा आइतबारदेखी कोरोना बिरुद्द्को दिश्रो चरणको खोप लगाउन सुरु गरिएको छ। भारत सरकारको अनुदान दिइएको कोरोनाको पहिलो चरणको खोप माघ १३ गतेबाट सुरु भएको थियो। पहिलो चरणको कोरोना बिरुद्दको खोपमा बझाङ्गबाट चिकित्सक, नर्स , स्वास्थ्यकर्मी र सरसफाइकर्मीगरि १०८८ जनालाइ लगाएका थिए। बझाङ्गमा दोश्रो चरणको कोरोना बिरुद्द्को खोप जिल्ला अस्पताल सिमख...

सांसद विघटनको निर्णयको असर : पार्टी कार्यालायमा तालाबन्दी

सांसद विघटनको निर्णयको असर : पार्टी कार्यालायमा तालाबन्दी
दिनेश धामी बझाङ्ग- सांसद विघटनको निर्णयले बझाङ्ग जिल्लामा पनि असर परेको छ। बझाङ्ग जिल्लाको सदरमुकाम चैनपुर स्थित नेकपा पार्टि कार्यालय पानकोटमा प्रधानमन्त्री ओलि समुहले तालाबन्दी गरेको छ । आइतबार पानकोटमा रहेको पार्टी कार्यलयभित्र ओलि पक्षका कार्यकर्ताले गुट चलाएको भन्दै ताल्चा लगाएको हो । साविकको एमाले पार्टी कार्यालयको भवनलाइ कुनै एक पक्षले गुटको कार्यलय बनाउन खोज...

बित्थडचिरको भुमिराज मन्दिरमा जात्रा मेला समपन्न

बित्थडचिरको भुमिराज मन्दिरमा जात्रा मेला समपन्न
दिनेश धामी देउलेख- सुदुरपश्चिम धर्म ,संस्कृती , चाडपर्व , मेला, तथा जात्रा अनि देउडा खेलको धनी प्रदेश हो। बझाङ्गजिल्लाको बित्थडचिर गाउपालिकाको वर्डान. ०५को भुमिराज मन्दिरमा जात्रा मेला सम्पन्न भएको छ। भुमिराज मन्दिरमा गत पुस शुक्ल प्रतिपदाका दिन देखि पुजा अराधाना सुरु भएर नवमीको दिनसम्म पुजा अराधाना लाग्ने गर्छ।औशीको दोश्रोदिन अर्थात शुक्ल प्रतिपदाको दिन पुजारीले एक...

शिक्षकमा कोरोना संक्रमण पोजिटिभ देखिए पछि बिध्यालय बन्द

शिक्षकमा कोरोना संक्रमण पोजिटिभ देखिए पछि बिध्यालय बन्द
दिनेश धामि बझाङ्ग- बझाङ्ग जिल्लामा अवस्थित सुन्कुडा माध्यमिक बिधालयका एक जना शिक्षकलाइ कोरोना पोजिटिभ देखिँदा बिधालय बन्द भएको छ। कोरोना पोजिटिभ देखिनेमा सुनकुडा मा विमा कार्यरत शिक्षक लाल बहादुर ओलि रहेका छ्न । गत चैत देखि बन्द भएका बिधालय मंसिर १५ गतेबाट सन्चालन भएका थिए । सुनकुडा माध्यमिक बिधालयका शिक्षक ओलिलाइ कोरोना संक्रमण पोजिटिभ देखिएपछी करिब पुस ५ गते सम्मक...

बझाङ्गमा टिप्पर दुर्घटनापरी २जनाको मृत्यु ३ जना घाइते

बझाङ्गमा टिप्पर दुर्घटनापरी २जनाको मृत्यु ३ जना घाइते
दिनेश धामी बझाङ्ग- बझाङ्गको तल्कोट गाउपालिका ३ को किरकट्या भन्ने ठाउमा आज दिउँसो २ बजे बा ३ क ६०० नम्बरको नागार्जुन कन्ष्ट्रकसनको टृपर दुर्घटनामा परि २ जनाको मृत्यु र ३ जनाको घाइते भएका छ्न । दुर्घटनमा गम्भीर घाइते भएका मजदुरहरु मनोज गाह मगर र मनोज भट्टको उपचारका लागि जिल्ला अस्पताल सिमखेत लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरिले जनाएको छ। उक्त टृपर चालक भरत धामी, स...

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानमा गाउपालिका स्तरीय वक्तृत्व कला सम्पन्न, ८ बिद्यार्थी सम्मानित

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानमा गाउपालिका स्तरीय वक्तृत्व कला सम्पन्न, ८ बिद्यार्थी सम्मानित
दिनेश धामी बझाङ्ग- बझाङ्गको बित्थड चिर गाउपालिकामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानमा धेरै कार्यक्रम आयोजना अभियान सम्पन्न भएको छ । कोभिड- १९ को सङ्क्रमणलाई मध्य नजर गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो। १६ दिन अघि देखि नै विभिन्न कार्यक्रम गरि २५ गते उक्त अभियान सम्पन्न भएको महिला तथा बालबालिका शाखा प्रमुख सरिता अवस्थील...

बझाङ्गको सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु

बझाङ्गको सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु
दृष्टि खबर बझाङ्ग- बझाङ्ग जिल्लाको बित्थडचिर गाउपालिका वर्डा न. ९ को सुनकुडा बजारमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। मृत्युु हुनेमा बित्थडचिर गाउपालिका सुनकुडा कि २ बर्षिय बालिका दिपिका बिष्ट रहेकी छ्न। २५ गते बेलुका साढे छ बजे चैनपुरबाट महेन्द्रनगर जादै गरेको ना.६ ख. १७९५ नम्बरको बसले ठक्कर दिदा २ दुई बर्षिय बालिका गम्भीर घाइते भएकी थिन। बेलुका ६:30 बजे तिर...

कर्णाली नदीमा जिप खस्दा ४ जनाको मृत्यु

कर्णाली नदीमा जिप खस्दा ४ जनाको मृत्यु
बाजुरा । सुदूर पश्चिमको बाजुराको हिमाली गाउँपालिकामा कर्णाली नदीमा जिप खस्दा चार जनाको मृत्यु भएको छ । से १ ज १०६४ नम्बरको जिप बिहीबार दिउँसो कर्णाली नदीमा खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दूर्घटनामा परी अन्य ४ जना घाइते भएका र एक जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । मृतकमध्ये एक जिपका चालक रमेश शाही रहेको खुलेको छ भने अन्य...

मर्यादित र आलोचनात्मक चेत भएको प्रेस आवश्यक छ – सञ्चारमन्त्री बांँस्कोटा

मर्यादित र आलोचनात्मक चेत भएको प्रेस आवश्यक छ – सञ्चारमन्त्री बांँस्कोटा
धनगढी । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बांँस्कोटाले सरकार निष्ठावान, मर्यादित र आलोचनात्मक चेत भएको प्रेस आवश्यक रहेको बताएका छन् । बिहीबार नेपाल पत्रकार महासंघ कैलाली शाखाको भवन उद्घाटन गर्दै मन्त्री बांँस्कोटाले सरकार मर्यादित प्रेसको विकासमा लागिरहेको बताएका हुन् । सूचना प्रविधि विधेयकले मिडियालाई नै फाइदा हुने दाबी गर्दै उनले विधेयकको अनावश्यक आलोचना गरिएको बत...

भ्रमण वर्ष सफल पार्न अनेरास्ववियूका सबै नेता-कार्यकर्ता स्वयंसेवकको रुपमा परिचालन गर्ने

भ्रमण वर्ष सफल पार्न अनेरास्ववियूका सबै नेता-कार्यकर्ता स्वयंसेवकको रुपमा परिचालन गर्ने
कञ्चनपुर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूले नेपाल भ्रमण वर्ष सफल पार्न आफ्ना सम्पूर्ण कार्यकर्ताहरुलाई परिचालन गर्ने भएको छ । नेता, कार्यकर्ता र आम विद्यार्थीहरु स्वयंसेवकका रुपमा परिचालित गर्ने अनेरास्ववियूले जनाएको छ । अनेरास्ववियूका केन्द्रीय सहसंयोजक रञ्जित तामाङले नेपाल भ्रमण वर्ष राष्ट्रिय गौरवको उत्सव भएको चर्चा गर्दै भने, ‘यो राष्ट्रिय...