नेपालमा पहिलो पटक रेबिज रोग नियन्त्रणका लागि संकल्प प्रस्ताव जारी

नेपालमा पहिलो पटक रेबिज रोग नियन्त्रणका लागि संकल्प प्रस्ताव जारी
काभ्रे– नेपालमा पहिलोपटक रेबिज रोग नियन्त्रणका लागि संकल्प प्रस्ताव जारी गरिएको छ । धुलिखेलमा सरोकारवालाबिचको छलफल र सुझावपछि सबैले आ–आफ्नो क्षेत्रबाट कार्यान्वयन गर्ने प्रतिवद्धता सहित ४ बुँदे संकल्प प्रस्ताव जारी गरिएको हो । कार्यक्रममा पशु सेवा विभागकी महानिर्देशक डाक्टर दमयन्ती श्रेष्ठ, कृषि तथा पशुपक्षीं विकास मन्त्रालयका सचिव डाक्टर गोविन्द प्रसाद शर्मा, नेपाल नगरप...

नमोबुद्धमा घरदैलो अभियानमार्फत २२८४ जनाको आँखा परीक्षण

नमोबुद्धमा घरदैलो अभियानमार्फत २२८४ जनाको आँखा परीक्षण
भकुण्डेबेशी (नमोबुद्ध)- नमोबुद्ध नगरपालिकामा घरदैलो अभियानमार्फत २२ सय ८४ जनाको आँखा परीक्षण गरिएको छ । बालबालिकालाई लक्षित गर्दै भदौ ८ गतेदेखि असोज १७ गतेसम्म घरदैलो आँखा परिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । नमोबुद्ध नगरपालिका र सेवा फाउन्डेसनको सहकार्यमा रेयुकाई मासुनागा आँखा अस्पताल बनेपाले सञ्चालन गरेको कार्यक्रम आज सोमबार औपचारिकरुपमा समापन गरिएको छ । अभियानको क...

पनौती नगरपालिकाले कृषककै फार्ममा मनायो विश्व पशुपक्षीं दिवस

पनौती नगरपालिकाले कृषककै फार्ममा मनायो विश्व पशुपक्षीं दिवस
दृष्टि खबर पनौती- पनौती नगरपालिकाले विविध कार्यक्रम सहित विश्व पशुपक्षीं दिवस मनाएको छ । पनौती नगरपालिका वडा नम्बर ८ स्थित मल्पी पशुपालन कृषक समुहद्धारा सन्चालित फार्ममा गरिएको कार्यक्रममा उक्त फर्ममा रहेका भैंसीलाई खोरेत रोगको खोप लगाइएको थियो भने पशुका लागि आवश्यक औषधि र घाँस समेत वितरण गरिएको थियो । सामुहित रुपमा पशुपालन गरिएको यो फर्म जिल्लाकै नमुनाको रुपमा रहेक...

पनौतीमा रिसोर्ट बैठकको वास्तविकता र कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुको रोइलो

पनौतीमा रिसोर्ट बैठकको वास्तविकता र कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुको रोइलो
दृष्टि खबर पनौती- पनौतीमा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले बैठक बहिस्कारको अर्को नाटक रचेका छन् । विकास निर्माणका काममा विरोध गर्ने कुनै ठाउँ नभेटेपछि उनीहरुले बेलाबेलामा नगरसभा र बैठक हुने स्थानलाई लिएर बैठक बहिष्कारको प्रचार गर्ने गरेका छन् । यो क्रम आज पनि दोहोरिएको छ । पनौती नगरपालिका ४ मा रहेको डाइमण्ड हिल रिसोर्टमा आज ४ वटा कार्यक्रम तय भएका छन् । ...

कांग्रेस महाभारतको सभापतिमा सागर मोक्तान

कांग्रेस महाभारतको सभापतिमा सागर मोक्तान
दृष्टि खबर महाभारत- नेपाली काँग्रेसको १४ औं अधिवेशन अन्तर्गत काभ्रे महाभारत गाउँपालिकाको सभापतिमा सागर मोक्तान विजयी भएका छन् । आज (बिहीबार) सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार विशान पाख्रिन ‘लावाङ’ लाई पराजित गर्दै सागर मोक्तान सभापति बनेका हुन् । सागर जिल्ला सभापति मधु आचार्य प्यानलका हुन् भने लवाङ शिव हुमागाई प्यानलका हुन् । कुल १ सय २५ मत खसेकोमा मोक्तानले ५५ ...

पहिरोले विद्यालय बगाएपछि पठनपाठन ठप्प, सरोकारवालाको बेवास्ता

पहिरोले विद्यालय बगाएपछि पठनपाठन ठप्प, सरोकारवालाको बेवास्ता
दृष्टि खबर काभ्रे– काभ्रेको महाभारत गाउँपालिका ४ बुढाखानीमा रहेको श्री बुढानिलकण्ठ प्राथमिक विद्यालय पहिरोले बगाएपछि पठनपाठन ठप्प भएको छ । गत असोज ८ गते विहान विद्यालय नजिकै गएको सुख्खा पहिरोले ६ कोठे भवन र २ वटा शौचालय बगाएको छ भने बाँकी रहेको ४ कोठे भवन र एउटा शौचालय उच्च जोखिममा रहेको प्रधानाध्यापक टेक बहादुर तुम्सिङले जानकारी दिनुभयो । १ हप्तादेखी विद्यालयको पठन...

धरानमा शान्तिदूतद्वारा सातजना सम्मानित

धरानमा शान्तिदूतद्वारा सातजना सम्मानित
धरान- युपिएफ नेपालद्वारा धरानमा आयोजित एक बिशेष कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर समाजमा महत्वपुर्ण योगदान गरेका सातजनालाइ शान्तिदूत "एम्बासडर फर पिस" द्वारा सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा डा दिल कुमार हंग्सुरुंग लिम्बु, डा अन्जु प्रधान, इन्द्र मोहन झा, सुक बहादुर सम्बाहाम्फे लिम्बु, निलिफा सुब्बा, शिव कुमार लामिछाने, मन बहादुर मगर, हुनुहुन्छ। कार्यक्रमका प्रमुख अ...

चौंरीदेउरालीका अशक्तलाई घर–घरमा सामाजिक सुरक्षा भत्ता

चौंरीदेउरालीका अशक्तलाई घर–घरमा सामाजिक सुरक्षा भत्ता
चौंरीदेउराली- काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका बृद्ध–बृद्धा र शारीरिक अशक्त भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता घर–घरमै पुगेर वितरण गरेको छ । गाउँपालिका अध्यक्ष दिननाथ गौतमको विशेष पहलमा उनीहरूलाई बुधवारबाट सामाजिक सुरक्षा भत्ता घर–घरमा वितरण गर्न थालनी भएको छ । आर्थिक वर्ष ०७७।०७८ को सामाजिक सुरक्षा भत्ता बैङ्कसम्म पुगी लिन नसक्ने लाभग्राहीहरूलाई गाउँपालिका, व...

पर्यटनको सम्भावना बोकेको काभ्रे भिमसेन ससिपानी बासुकि जलजले

पर्यटनको सम्भावना बोकेको काभ्रे भिमसेन ससिपानी बासुकि जलजले
काभ्रे- काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ३ प्राकृतिक हिसाबले मनोमहक क्षेत्र अन्तर्गत पर्दछ। बनेपा नगरपालिका बाट ९ किलोमिटर को दुरीमा पर्ने पर्यटकीय क्षेत्र काभ्रे भिमसेन मन्दिर १०० बर्ष अगाडिदेखि को इतिहास बोकेको एक धार्मिक क्षेत्र हो। यस क्षेत्रबाट देखिने सर्वोच्च शिखर सगरमाथा ,पाचँखालको फाट, धुलिखेल को डाडाँ,काशिभञ्जाङको सौर्न्दर्य ,बासुकि नागको इतिहास,हरिय...

भुम्लुमा विद्यार्थी कुटपिट घटनाः विद्यार्थी भन्छन्, सञ्जालले दुखाएको मन कसरी निको पार्ने ?

भुम्लुमा विद्यार्थी कुटपिट घटनाः विद्यार्थी भन्छन्, सञ्जालले दुखाएको मन कसरी निको पार्ने ?
दृष्टि खबर काभ्रे- काभ्रेको भुम्लु गाउँपालिका २ सिम्थलीस्थित श्री अरुणोदय माध्यामिक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक चिन्तित बनेका छन् । विद्यार्थी कुटपिटको घटनालाई राजनीतिकरण गरिएको भन्दै उनीहरुले यसले विद्यालयको शैक्षिक गुणस्तरमा नकारात्मक असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् । गत असोज ७ गते विज्ञान विषयका शिक्षक सुरज सञ्जेलले कक्षा ९ का विद्यार्थ...