रेबिजविरुद्ध दिवस : विश्वमा वर्षेनि १ लाखले ज्यान गुमाउँछन्
काठमाडौं- आज २८ प्रत्येक सेप्टेम्बर, विश्वभर रेबिजविरुद्धको दिवस मनाइँदैछ । यो दिवस सन् २००७ देखि मनाउन थालिएको हो ।
रेबिजविरुद्धको खोप पत्ता लगाएका फ्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरको पनि २८ सेप्टेम्बर, सन् १८९५ मा मृत्यु भएको थियो । रेबिजविरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन उनले पु¥याएको योगदानको कदर गर्दै यस दिन उनको सम्झना गर्ने गरिन्छ ।
‘रेबिजः...