धिरज लोप्चनको “२२ तले धरहरा” (भिडियो सहित)
दृष्टि खबर
बनेपा- बुद्धलिङ मिडिया हाउसको प्रस्तुतिमा निर्माण भएको धिरज लोप्चनको “२२ तले धरहरा” तामाङ सेलो म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
शुक्रबार एक कार्यक्रमका बिच महानायक अमिर दोङको प्रमुख आतित्थ्यतामा सार्वजनिक गरिएको हो ।
धिरज लोप्चन र विशाल दोङको शब्द रचना रहेको गितमा च्वाईस दोङको संगीत, जोगलाल लामाको एरेन्ज तथा दिपेश प्रधानको मिक्सिङ रहेको छ ।
विभिन्न...