प्राप्ती तामाङको ‘फर्केर नआउने यो बालापन’ फागुन ३ मा
दृष्टि खबर
बनेपा– नेपालको निकै चर्चित रियालिटी सो द भ्वाइस किड्स नेपालको सेमिफाइनलिस्ट प्राप्ती तामाङको नयाँ गीत सार्वजनिक गर्ने तयारी भएको छ ।
काभ्रे जिल्लाको रोशी गाउँपालिका मङ्गलटारमा जन्मेर ५ वर्षको उमेरमा नै पहिलो गीत रेकर्ड गरेर गाउन शुरु गरेकी प्राप्तीले अहिले ‘फर्केर नआउने यो बालापन’ गीत रेकर्ड गरि स्रोता दर्शकमाझ ल्याउने तयारी गरेका छन् ।
गीत आफ्नो ...