सत्र वर्षदेखि ओछ्यानमै मुकेश

सत्र वर्षदेखि ओछ्यानमै मुकेश
लोकतन्त्रका लागि देशभर राजनीतिक दल, नागरिक समाज, कर्मचारी, सञ्चारकर्मी, विद्यार्थी, मजदुर र सर्वसाधारण सबै चैतेधूपको कुनै पर्वाह नगरी आन्दोलनमा होमिएका थिए । आन्दोलनको कार्यक्रम दिन प्रतिदिन चर्किंदै जाँदा २०६२ साल चैत २६ गते काभ्रेको उग्रचण्डी नालाका भीमसेन दाहालको पोखरामा गोली लागेर मृत्यु भयो । चैत २७ गते दाहालको शव काभ्रेमा ल्याउने तयारी हुँदै गर्दा यहाँ पनि आन्दोलन चर्...

समृद्ध स्थानिय तहका लागि युवा नेतृत्व

समृद्ध स्थानिय तहका लागि युवा नेतृत्व
दिपेश घिमिरे देशको सामाजिक आर्थिक रुपान्तरणमा र सङ्गै पुर्वाधार बिकासमा युवाहरुको भुमिका अहम रह्न्छ तर जब सम्म नेतृत्वको बागडोर सम्हाल्न युवा पुग्दैनन तवसम्म परिवर्तन सपनाको कथा जस्तै बन्ने छ। युवाहरु शक्ति मात्रै नभएर सिर्जनाका सम्बाहक पनि हुन भन्ने कुरा प्रमाणित गर्न सडक मात्रै हैन सदन सम्मको यात्रा तय गर्नु पर्छ।धेरै लामो समयको अन्तराल पछि भएको स्थानिय तह निर्वाचन ब...

‘जनताका साथी (शशिधर तिमिल्सिना स्मृतिग्रन्थ)’ सार्वजनिक

‘जनताका साथी (शशिधर तिमिल्सिना स्मृतिग्रन्थ)’ सार्वजनिक
बनेपा– काभ्रे जिल्लाका प्रतिष्ठित सामाजिक व्यक्तित्व, जनपक्षीय प्रधानपञ्च, शैक्षिक एवं वातावरणीय क्षेत्रका अभियन्ता शशिधर तिमल्सिनाको स्मृति ग्रन्थ शनिबार बनेपामा सार्वजनिक गरिएको छ । शशिधर जनताका साथी (शशिधर तिमल्सिना स्मृतिग्रन्थ) नाम दिइएको उक्त ग्रन्थलाई एक कार्यक्रमका बीच राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सिना, पूर्वमन्त्री केशव वडाल र शिक्षासेवी रा...

पनौतीमा दुई मुक्तक संग्रह लोकार्पण

पनौतीमा दुई मुक्तक संग्रह लोकार्पण
दृष्टि खबर पनौती– पनौती नगरपालिकामा शुक्रबार दुई वटा मुक्तक संग्रह एकसाथ लोकार्पण गरिएको छ । कवि एवं नियात्राकार प्रदीप सापकोटाद्वारा लिखित ’मनको वारपार’ तथा कवि पूर्णबहादुर श्रेष्ठको ’पूर्णपात्र’ लोकार्पण गरिएको हो । समकालीन साहित्य प्रतिस्ठान बेलायतको आयोजनामा पनौती नगरपालिका सभा हलमा भएको कार्यक्रम आयोजक सस्थाका महासचिव समालोचक डाक्टर लेख प्रसाद निरौलाको अध्यक्षत...

मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित

मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित
काठमाण्डौं– साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को आज राजधानीमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका केशरीले संयुक्त रुपमा विमोचन गरे । कार्यक्रममा मानवअधिकारवादी पाठकले उपन्यासले शरणार्थीको मानवअधिकार, न्याय र आ...

संस्कृतिविद ज्ञानकाजी मानन्धरको ‘बनेपा–स्तवन’ पुस्तक विमोचन

संस्कृतिविद ज्ञानकाजी मानन्धरको ‘बनेपा–स्तवन’ पुस्तक विमोचन
दृष्टि खबर काभ्रे । संस्कृतिविद ज्ञानकाजी मानन्धरद्धारा लिखित बनेपा–स्तवन पुस्तक बिमोचन गरिएको छ । सक्षम बचत तथा ऋण सहकारी संस्थाको २७ औं स्थापना दिवसको अवसर पारेर परराष्ट विद हिरण्यलाल श्रेष्ठले पुस्तक विमोचन गर्नुभएको हो । पुस्तकमा बनेपाको इतिहास, संस्कृति, रितीरिवाज, चाडपर्वको बारेमा उल्लेख छ । बनेपाको प्रसिद्ध चण्डेश्वरी मन्दिर, अष्टविनायकहरु, मुकुण्डो नाच, मानन्धर...

कोरोनाको प्रकोपले मनोसामाजिक समस्याको जोखिम

कोरोनाको प्रकोपले मनोसामाजिक समस्याको जोखिम
 गोपाल ढकाल , मनोबिद कोरोनाको प्रकोपले बिश्व नै अहिले आक्रान्त बनेको छ । रोगको संक्रमण तथा अन्य प्राकृतिक विपत्तिको बेला तनाब , डर , चिन्ताका कारण विभिन्न किसिमका लक्षणहरु देखिन सक्छन् । कस्ता कस्ता लक्षण देखिन्छन् त ? मनमा कुरा खेल्नु ,झर्को लाग्नु , हातखुट्टा, जिउ काप्नु , कट्कट् खानु वा झमझमाउनु, जिउ सिरिंग हुनु, मुख सुक्नु, पसिना आउनु, टाउको- पेट दुख्नु, रिगंट...

कोरोनाको कहर : मनोवल बढाउने १० उपाय !

कोरोनाको कहर : मनोवल बढाउने १० उपाय !
गोपाल ढकाल, मनोविद् कोरोनाको दोस्रो लहरले फेरि हामीलाई आक्रान्त बनाउदै लगेकोछ । मानिसहरुमा डर , चिन्ता , भय , तनाव बढेर गएकोछ । विपतिको बेला सामान्य डर , चिन्ता , छट्पटी , तनाव हुनु स्वभाविक नै हो । यसलाई असामान्य अबस्थामा मानिसले देखाउने स्वभाविक प्रतिक्रिया भनिन्छ । तर लामो समयसम्मको डर ,चिन्ता , भय, तनाव हुनु भने राम्रो होइन । यसले शारीरिक तथा मानसिक रुपमा कमजोर बनाउ...

तामाङ कथानक चलचित्र “दोर्जे डन Back Again” बैशाख ४ गते प्रदर्शनमा

तामाङ कथानक चलचित्र “दोर्जे डन Back Again” बैशाख ४ गते प्रदर्शनमा
तामाङ कथानक चलचित्र दोर्जे डन Back Again आगमी बैशाख ४ गते प्रदर्शन हुने भएको छ । काभ्रेको बनेपामा रहेको सक्सेस फिल्म प्रा. लिको ब्यानरमा भगवती मोक्तान द्वारा निर्माण भएको तामाङ कथानक चलचित्र दोर्जे डन Back Again प्रदर्शनको हुने भएको हो । यस फिल्मको कथाकार प्रकाश मोक्तान ,गीतकार कुमार स्याङ्बा, सेलो गायक तथा संगीतकार बिशाल कल्तान र जोग लाल लामाको संगीत रहेको छ भने तामाङ चल...

नमोबुद्धमा साहित्य उत्सव

नमोबुद्धमा साहित्य उत्सव
भकुण्डेबेशी—साहित्यमार्फत नमोबुद्धको पहिचानलाई राष्ट्रिय-अन्र्ताष्ट्रियस्तरसम्म पु¥याउने उद्देश्यसहित नमोबुद्ध साहित्य उत्सवको तेस्रो श्रृंखला शनिबार सम्पन्न भएको छ । नमोबुद्ध नगरपालिका र रोशी वाङ्मय प्रतिष्ठानले संयुक्तरुपमा कार्यक्रम आयोजना गरेका हुन् । साहित्य उत्वसको पहिलो दिन राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त साहित्यकारहरुलाई ऐतिहासिक धाकिर्मक स्थल नमो...