जनमतका आधारमा काभ्रेमा एमाले पहिलो पार्टी,१६ हजार भन्दा बढी मत थपियो
दृष्टि खबर
काभ्रे । २०७४ सालमा नेकपा एमालेले १ सय ३५ वडा मध्ये ५६ वडामा विजय प्राप्त गरेको थियो । एमाले फुटेको र गठवन्धनका कारण एमालेले मत बढाए पनि सिट संख्या घटाएको छ । प्रमुख र उपप्रमुख गरी १४ सिट प्राप्त गरेको एमालेले ४ सिटमा चित्त बुझाउनु परेको छ । ४३ वडामा विजय प्राप्त गरेको एमालेले १३ वडा गुमाएको छ । ७ सय १ मध्ये २ सय ४५ सिटमा एमालेले एक्लै विजय प्राप्त गरेको छ ।...