एमाले अधिवेशनमा धुलिखेलका होटलले २५ प्रतिशत छुट दिने
बनेपा- नेकपा एमाले काभ्रेको १० औ जिल्ला अधिवेशनमा क्षेत्रीय होटल संघ काभ्रेले २५ प्रतिशत छुटको व्यवस्था गर्ने भएको छ ।
एमालेको १० औं जिल्ला अधिवेशनले आन्तरिक पर्यटनलाई बृद्धि गर्ने धुलिखेलको थप प्रचार हुने र सौराहमा जस्तै उत्साह हुने भएकाले क्षेत्रीय संघले कोठा तथा खानेकुरामा २५ प्रतिशतको छुट दिन लागेको क्षेत्रीय होटल संघ धुलिखेलको सचिव जोत्सना सैंजूले जानकारी दिनुभयो ।
...