पनौती नगरको बजेट: १ अर्ब ६० करोड १३ लाख

पनौती नगरको बजेट: १ अर्ब ६० करोड १३ लाख
पनौती- पनौती नगरपालिकामा १ अर्ब ६० करोड १३ लाख रुपैयाको बजेट प्रस्तुत भएको छ । प्रस्तुत वजेट अनुसार आयतर्फ, आन्तरीक आयबाट ४३ करोड ५० लाख ३९ हजार, राजस्व बाँडफाँडबाट २४ करोड ५० लाख ४६ हजार अनुमान गरिएको छ। यसैगरि वित्तीय समानीकरण अनुदानबाट १६ करोड, सशर्त अनुदानबाट ३२ करोड ३५ लाख र समपुरक अनुदान १ करोड रुपैया आय हुने जनाइएको छ। बागमती प्रदेश सरकारको वित्तीय हस्तान्तरण अन्त...

नमोबुद्धले ल्यायो ७४ करोड ४८ लाखको बजेट

नमोबुद्धले ल्यायो ७४ करोड ४८ लाखको बजेट
भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नमोबुद्धको दोस्रो नगरसभाको पहिलो अधिवेशनमा शुक्रबार नगर प्रमुख कुनसाङ लामाले नीति तथा कार्यक्रम र उपप्रमुख रत्नबहादुर लामाले बजेट पेश गरे । नमोबुद्धले आगामी आर्थिक बर्षका लागि ७४ करोड ४८ लाख ४५ हजार ९ सय ९७ रुपैयाँ बराबरको बजेट ल्याएको छ । जसमध्ये आयतर्फ आन्तरिक आय...

मनास्लु साकोसका सदस्यलाई भोमी अस्पतालमा सेवा लिँदा विशेष छुट

मनास्लु साकोसका सदस्यलाई भोमी अस्पतालमा सेवा लिँदा विशेष छुट
दृष्टि खबर काभ्रे । मनास्लु बचत तथा ऋण सहकारी संस्थाका सेयर सदस्यले भोमी अस्पतालमा उपचार गर्दा विशेष छुट पाउने भएका छन् । शनिबार भोमी अस्पतालको पहिलो बार्षिक उत्सवको अवसर पारेर भोमी अस्पताल र मनास्लु साकोसबीच स्वास्थ्य सेवामा छुट सहितको सम्झौता भएको हो । मनास्लु साकोसका सदस्यहरुलाई ल्याव र फार्मेसी सेवामा १० प्रतिशत छुट, अन्तरङग तथा बहिरङग सेवामा २० प्रतिशत छुटको सहमती...

नमोबुद्ध ८ का किसानलाई उन्नत जातका बाख्रा वितरण

नमोबुद्ध ८ का किसानलाई उन्नत जातका बाख्रा वितरण
डराउनेपोखरी (नमोबुद्ध)–नमोबुद्ध नगरपालिका वडा नं ८ का किसानलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । बागमति प्रदेश सरकारको सहयोगमा नमोबुद्ध नगरपालिकामार्फत उक्त वडाका किसानलाई सोमबार आयोजित एक कार्यक्रमका बीच बाख्रा वितरण गरिएको हो । उक्त वडाका ९४ जना किसानलाई बाख्रा वितरण गर्ने लक्ष्य राखिएकोमा सोमबार ४५ जना किसानलाई वितरण गरिएको र अर्को साता बाँकी किसानलाई वितरण गरिनेछ ।...

नमोबुद्धमा वृहत सरसफाई र वृक्षारोपण

नमोबुद्धमा वृहत सरसफाई र वृक्षारोपण
भकुण्डेबेशी–विश्व वातावरण दिवसको अवसर पारेर नमोबुद्ध नगरपालिकाको मुख्य व्यापारिक केन्द्र भकुण्डेबेशीमा वृहत सरसफाई कार्यक्रम आयोजना गरिएको छ । विश्व वातावरण दिवस (जुन ५) को अवसरमा नमोबुद्ध नगरपालिकाले आइतबारदेखि नै सप्ताहव्यापी कार्यक्रम गरिरहेको छ । सोही क्रममा आज सोमबार भकुण्डेबेशीमा नमोबुद्ध नगरपालिकाको आयोजनामा वृहत सरसफाई कार्यक्रम गरिएको हो । भकुण्डेबेशी चोकदेखि नौ...

पाँचखालमा घुलनशिल विषाधि छर्न ड्रोनको परीक्षण

पाँचखालमा घुलनशिल विषाधि छर्न ड्रोनको परीक्षण
पाँचखाल- पाँचखालमा घुलनशिल औषधी, निमजन्य विषाधि, मल छर्नको लागि ड्रोनको परीक्षण गरिएको छ । पाँचखाल नगरपालिकाको समन्वयमा मुक्ती कृषि कम्पनीले पाँचखालको फाँटमा ड्रोनवाट औषधी, निमजन्य विषाधी, मल लगायत घुनलशिल पदार्थ छर्ने परीक्षण गरिएको हो । १६ लिटर क्षमताको ड्रोनले एक पटकमा १६ रोपनी जग्गामा विषाधि छर्ने मुक्ती कृषि कम्पनीका प्राविधिक सागर पाण्डेले जानकारी दिए । यस...

जनमतका आधारमा काभ्रेमा एमाले पहिलो पार्टी,१६ हजार भन्दा बढी मत थपियो

जनमतका आधारमा काभ्रेमा एमाले पहिलो पार्टी,१६ हजार भन्दा बढी मत थपियो
दृष्टि खबर काभ्रे । २०७४ सालमा नेकपा एमालेले १ सय ३५ वडा मध्ये ५६ वडामा विजय प्राप्त गरेको थियो । एमाले फुटेको र गठवन्धनका कारण एमालेले मत बढाए पनि सिट संख्या घटाएको छ । प्रमुख र उपप्रमुख गरी १४ सिट प्राप्त गरेको एमालेले ४ सिटमा चित्त बुझाउनु परेको छ । ४३ वडामा विजय प्राप्त गरेको एमालेले १३ वडा गुमाएको छ । ७ सय १ मध्ये २ सय ४५ सिटमा एमालेले एक्लै विजय प्राप्त गरेको छ ।...

उदयपुरमा आफ्नै नातीले हजुरआमाको घाँटी रेटी हत्या

उदयपुरमा आफ्नै नातीले हजुरआमाको घाँटी रेटी हत्या
दृष्टि खबर उदयपुर । कटारी नगरपालिका वडा नं. ७ मा आफ्नै नातिले हजुरआमा लाई धरिलो हतियार प्रयोग गरि हत्या गरेका छन । जग्गाको बिषयमा विवाद भए पछि बिहान पख अन्दाजी ७२ वर्षिय हजुरआमा मनमाया दनुवारलाई घरमै आएर घटीमा खुकुरी प्रहार गरि हत्या गरेको स्थानीयले बताएका छन । हत्यामा सम्लग्न रोहित दनुवार हाल फरार रहेको छन । यसअघि पनि रोहितले जग्गा बेचेर पैसा दिनु भन्दै धम्की दिने, मन...

धुलिखेलको नगर प्रमुखमा व्याञ्जु

धुलिखेलको नगर प्रमुखमा व्याञ्जु
धुलिखेल–धुलिखेल नगरपालिकाको मेयरमा नेकपा एमालेका अशोक ब्याञ्जु विजयी भएका छन् । नेकपा एमाले काभ्रेका अध्यक्षसमेत रहेका व्याञ्जु नेपाल नगरपालिका संघका अध्यक्षसमेत हुन् । जिल्लामा सबैभन्दा बढी चासोको रुपमा हेरिएको धुलिखेलमा कांग्रेस समर्थित स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतलाई ९४० मतले पराजित गर्दै ब्याञ्जु दोस्रो कार्यकालका लागि धुलिखेलको मेयरमा निर्वाचित भएका हुन् । ने...

बालेनले कटाए ४०००, स्थापित झन्डै २००० मतान्तरले पछाडी (का. मा. पा अपडेट)

बालेनले कटाए ४०००, स्थापित झन्डै २००० मतान्तरले पछाडी (का. मा. पा अपडेट)
काठमाडौँ - काठमाडौँ महानगरपालिकाको मतगणना रोचक बन्दै गएको छ | स्वतन्त्र उम्मेदवार तथा चर्चित गायक बालेन शाहले सुरुवात देखि नै अग्रता कायम गर्दै आएका छन् | आज दोश्रो दिन पनि बलेन नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा अगाडी देखिन्छन | बलेनले स्थापितसंग झन्डै २००० मतान्तर कायम गरेका छन् | देशभर स्वतन्त्र उम्मेदवार प्रतिको बढ्दो आकर्षणले दलहरु स्तब्ध बनेका छन् |   ...