के हो कनेक्ट आइपीएस, कसरी चलाउने ?
काठमाडौं- विश्वभर नै प्रविधिले सबै कुरा सजिलो बनाउँदै गइरहेको छ । कामहरु छिटो, सजिलो र सरल बन्दै गएका छन् । प्रविधिको यो युगमा घर–बसी बसी नै तपाईं आफ्नो धेरै कामकाज फत्ते गर्न सक्नुहुन्छ ।
यस्तै, एउटा प्रविधिको यहाँ हामी चर्चा गर्न गइरहेका छौं, जसले भुक्तानी प्रणालीमा निकै सहजता ल्याइदिएको छ । नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आइपीएसमार्फत घरमा नै बसेर भ...