नेकपा एमाले काभ्रेली जनताको साझा पार्टी होः चन्द्र लामा

नेकपा एमाले काभ्रेली जनताको साझा पार्टी होः चन्द्र लामा
काभ्रे- पुर्व मन्त्री एवं काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेश सभा २ का उम्मेदवार चन्द्र लामाले नेकपा एमाले काभ्रेली जनताको साझा पार्टी भएको बताएका छन् । विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै लामाले उक्त कुरा बताएका हुन् । पनौतीमा आयोजित कार्यक्रममा एककिृत समाजवादीका जिल्ला कमिटी सदस्य धु्रव परियार, पनौती नगरपालिका वडा नम्बर ४ का...

भुम्लुवासीलाई लालपुर्जा दिलाउने एमालेको प्रयासमा गठबन्धन सरकार बाधक

भुम्लुवासीलाई लालपुर्जा दिलाउने एमालेको प्रयासमा गठबन्धन सरकार बाधक
काभ्रे- काभ्रेको भुम्लु गाउँपालिकाका लालपुर्जाविहिन स्थानीयलाई लालपुर्जा दिलाउने नेकपा एमालेको योजनामा गठबन्धन सरकार बाधक बनेको छ । भुम्लु गाउँपालिकाको वडा नम्बर ७ र वडा नम्बर ८ का करिव १२ सय जनालाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गर्ने गरी २०७६ सालमा नापी र मालपोतको फिल्ड कार्यालय स्थापना गरिएको थियो । २०७६ मंसिरमा तत्कालिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्र...

काभ्रे प्रतिनिधि सभा १ प्रदेश सभा (क) का उम्मेदवार दिलिप तामाङ को हुन ?

काभ्रे प्रतिनिधि सभा १ प्रदेश सभा (क) का उम्मेदवार दिलिप तामाङ को हुन ?
काभ्रे– नेकपा एमालेको तर्फबाट काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेश सभा (क) का उम्मेदवार दिल बहादुर तामाङ (दिलिप) को जन्म २०२६ साल भदौ २३ गते साविक भिमखोरी गाविस हालको रोशी गाउँपालिका वडा नम्बर ११ मा पिता सुर्यमान र माता पुष्पा तामाङको कोखबाट भएको हो । तामाङले २०४४ सालमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ललितकला क्याम्पस कमिटीको प्रा.क सदस्यबाट र...

काभ्रेली जनताका आशा र विश्वास युवा नेता चन्द्र लामा

काभ्रेली जनताका आशा र विश्वास युवा नेता चन्द्र लामा
काभ्रे । नेकपा एमालेको तर्फबाट बागमती प्रदेशसभामा काभ्रे क्षेत्र नम्बर १ (ख) का उम्मेदवार चन्द्र लामाको जन्म २०३८ साल पौष २१ गते साविक डराउनेपोखरी गाविस वडा नम्बर ३ हालको नमोवुद्ध नगरपालिका–८ डराउनेपोखरीमा भएको हो । पिता जितबहादुर र माता अष्ठमाया तामाङको कोखबाट जन्मनुभएका लामाले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । ११ वर्षको उमेर अर्थात २०४९ सालदेखी उहाँ राजनीतिमा सक्रिय हु...

पूर्ववत सकृय हुन कांग्रेस काभ्रेको अनुरोध

पूर्ववत सकृय हुन कांग्रेस काभ्रेको अनुरोध
बनेपा– स्थानीय तह सदस्य निर्वाचनका क्रममा पार्टी अनुशासन उल्लंघन गरेका र कारबाहीको प्रकृयामा रहेका, कुनै पनि कारणवश निष्क्रिय बसेका आफ्ना सदस्यलाई पूर्ववत सकृय हुन नेपाली कांग्रेस काभ्रेले अनुरोध गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय बमोजिम नेपाली कांग्रेस काभ्रे अन्तर्गतका सदस्यलाई प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा पार्टीमा पूर्वव...

आजबाट पाँचौं काभ्रे महोत्सव सुरु

आजबाट पाँचौं काभ्रे महोत्सव सुरु
बनेपा–काभ्रे उद्योग वाणिज्य संघको आयोजनामा पाँचौं काभ्रे महोत्सवआज सोमबारबाट  सुरु भएको छ । महोत्सवको बागमती प्रदेश सरकारका उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गरे । ब्यावसायिक लगानी अभिबृद्धि, काभ्रेको समुन्नति र समृद्धी भन्ने नाराका साथ शुरु भएको महोत्सवमा जिल्लाका विभिन्न स्थानबाट सहभागिहरुले स्टल राखेका छन् । नेपालीहरुको महानपर्व दशैको पावन ...

संविधान दिवसमा दिप प्रज्वलन, नगरप्रमुखद्वारा शुभकामना

संविधान दिवसमा दिप प्रज्वलन, नगरप्रमुखद्वारा शुभकामना
भकुण्डेवेशी– संविधान दिवस २०७९ को अवसरमा नमोबुद्ध नगरपालिकाले भकुण्डेवेशीमा दिप प्रज्वलन गरेको छ । संविधान सभाबाट संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा मनाइने दिवसको अवसरमा नगरपालिकाको केन्द्र भकुण्डेवेशीस्थित चोकमा दिप प्रज्वलन गरिएको हो । कार्यक्रममा नगर उपप्रमुख रत्नबहादुर लामा, प्रवक्ता समेत रहेका वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, वडा नं ७ का अध्यक्ष धर्मसिं...

तेमालमा पुग्यो ‘जनताको साथमा कांग्रेस’ अभियान

तेमालमा पुग्यो ‘जनताको साथमा कांग्रेस’ अभियान
कृष्ण घिसिङ तेमाल–मंसिर ४ गतेको संघ र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै देशैभर ‘जनताको साथमा काँग्रेस’ अभियान शुरु गरेको नेपाली काँग्रेसले काभ्रेमा पनि जिल्ला हुदै गाउँतहसम्म कार्यक्रमहरु थालेको छ । अभियानको क्रममा जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १,प्रदेशसभा क र ख निर्वाचन क्षेत्रस्तरका कार्यक्रम गरिसकेको कांग्रेसले बुधबार तेमालको पोखरी नारायणस्थानमा अन्तरक्रिया...

बनेपामा पहिलो पटक म्युजिक फेस्टिभल हुँदै

बनेपामा पहिलो पटक म्युजिक फेस्टिभल हुँदै
बनेपा- मञ्जुश्री फाउण्डेशनको आयोजनामा बनेपामा पहिलो पटक "बनेपा म्युजिक फेस्टिभल" हुने भएको छ । फर्मस कर्पोरेशनको सहयोगमा आगामी भदौ १८ गते बनेपाको लायकुमा हुने म्युजिक फेस्टिभलमा स्थानीय म्युजिकल ब्याण्डसँगै राष्ट्रियस्तरका म्युजिकल ब्याण्डहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ । उक्त फेस्टिभलमा “द एड्ज ब्याण्ड”, “द अल्केमिस्ट”, “ए.एस.एम.” र “फन्क फु” लगाएतका म्युजिकल ब...

उदयपुरको सिद्धिचरण राजमार्ग सडक खण्डको बाटो बन्न नसक्दा दुर्घटना बढ्न थाल्यो, ट्रिपर दुर्घटना हुदाँ दुुई जनाको मृत्यु

उदयपुरको सिद्धिचरण राजमार्ग सडक खण्डको बाटो बन्न नसक्दा दुर्घटना बढ्न थाल्यो, ट्रिपर दुर्घटना हुदाँ दुुई जनाको मृत्यु
कपिल दनुवार कटारी– उदयपुरको कटारी र घुर्मी सडक खण्ड सिद्धिचरण राजमार्ग अन्तर्गतको बाटो बर्षौ देखि बन्न नसक्दा दुर्घटना बढ्न थालेको छ । मङगलबार बिहान कटारीबाट घुर्मी तर्फ सिमेन्ट बोकेर जाँदै गरेको बा.४ ख.५६७१ नम्रको ट्रिपर कटारी नगरपालिका वडा नम्बर ८ पाखाटोल स्थित कुरिङभन्ज्याङमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । ट्रिपर साईड दिने क्रममा आफै अनियन्त्रित भएपछि स...