२०८१ चैत्र ३०, शनिबार
यो पनि

यो पनि

कालो मास्क लगाएर शिक्षकको मौन प्रदर्शन

२५ चैत, काठमाडौं / शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग सोमबार कालो मास्क लगाएर मौन प्रदर्शन गरेका छन् । २० चैतदेखि काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले आज काठमाडौंको माइतीघरमा कालो मास्क लगाएर जुलुस निकालेका हुन् । उनीहरूले काठमाडौंको माइतीघरदेखि कालो मास्क लगाएर मौन हुँदै...  विस्तृतमा

काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले पाए तलब

२५ चैत, काठमाडौं / काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले तलब पाएका छन् । पछिल्लो...  विस्तृतमा

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२५चैत काठमाडौँ नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी...  विस्तृतमा

रविलाई अदालतमा उपस्थित गराइँदै

२५ चैत काठमाडौँ बुटवल /  बुटवलको सुप्रिम बचत तथा सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय...  विस्तृतमा

काठमाडौं प्रशासनले राप्रपालाई भृकुटीमण्डपमा सभा गर्न नदिए पछि बल्खुमा हुनेछ सभा

२५ चैत, काठमाडौं /  राप्रपाले मंकाठमाडौं प्रशासनगलबारको सभा बल्खुमा गर्ने भएको छ । जिल्ला...  विस्तृतमा

माधव नेपालले दिए पूर्वराजा ज्ञानेन्द्रलाई धन्यवाद

२४ चैत काठमाडौं / नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा...  विस्तृतमा

दुर्गा प्रसाईं खोज्न पुगेको प्रहरी टोली भारतमै

२४ चैत काठमाडौं / दुर्गा प्रसाईंको खोजी गर्न नेपाल प्रहरीको एक विशेष टोली भारत पुगेको छ । गत...  विस्तृतमा

कुलमानको पुनर्बहाली माग राखेर माइतीघरमा प्रदर्शन

२४ चैत, काठमाडौं / कुलमान घिसिङलाई नेपाल विद्यु्‌त प्राधिकरणको कार्यकारी निर्देशकमा...  विस्तृतमा

श्रम शोषण भएको भन्दै आवासीय चिकित्सकहरु सडकमा उत्रिए

२४ चैत काठमाडौँ /  सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नपाएको भन्दै नेपाल मेडिकल कलेज...  विस्तृतमा

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिटी जुलुसमा शिक्षकहरू

२४ चैत, काठमाडौं /  शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिटी जुलुस निकालेका छन्...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस