२०८२ बैशाख २, मंगलबार
पशुपतिनाथ मन्दिर

नयाँ वर्ष २०८२ सालको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो

नयाँ वर्ष २०८२ सालको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो

१ वैशाख काठमाडौँ नयाँ वर्ष २०८२ सालको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो लागेको छ ।

पशुपतिनाथमा सोमबार बिहानदेखि नै दर्शन गर्नेहरूको भीड लागेको हो ।

पशुपतिनाथ मन्दिरजस्तै धार्मिक लगायतका पर्यटकीय स्थलहरूमा नयाँ वर्षमा सर्वसाधारणहरूको घुइँचो लाग्ने गरेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस