७ : ४७ : ४९
२०८१ चैत्र २७, बुधबार
काठमाडौं

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट
सुनको मूल्यमा गिरावट

२२ चैत, काठमाडौं / अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन शुक्रबार घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि भाउ प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८० हजार ३ सय रुपैयाँ थियो भने आज सुनको मुल्यमा गिरावट आएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस