२०८१ चैत्र ३०, शनिबार
आन्दोलनरत शिक्षक

आन्दोलनरत शिक्षको माग सरकारले सम्बोधन गर्ने

शिक्षकको माग सम्बोधन गर्न सरकार तयार

३० चैत, काठमाडौं । आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार तयार भएको छ । शिक्षकहरुले १० दिन देखि काठमाडौ केन्द्रित आन्दोलन गर्दै आएको छ । सो आन्दोलनलाई सम्बोधन गर्न उठाएको मागमा मन्त्रिपरिषद् र शिक्षा मन्त्रालयले गर्न सक्ने निर्णय गर्न सरकार तयार भएको हो...  विस्तृतमा

प्रधानमन्त्री केपी शर्मा ओली

शिक्षक आन्दोलनलाई प्रधानमन्त्रीको जवाफ : आफ्नो हित मात्रै हेरेर समस्या समाधान हुँदैन

शिक्षकहरूले आफ्नो मात्र हित हरेको भन्दै यसले समाधान नदिने बताए

२९ चैत, काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूले आफ्नो मात्र हित हरेको भन्दै यसले समाधान नदिने बताएका छन् । नेकपा एमालेले शुक्रबार बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेको प्रधानमन्त्रीले वार्ताका लागि...  विस्तृतमा

नेपाली कांग्रेका महामन्त्री गगन थापा

शिक्षकका माग सम्बोधन गर्न सरकारलाई गगनकाे सुझाव

शिक्षकका माग सम्बोधन गर्न सरकारलाई आग्रह

२९ चैत, काठमाडौं / नेपाली कांग्रेका महामन्त्री गगन थापाले शिक्षकका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार एक भिडियो सन्देश जारी गर्दै महामन्त्री थापाले आन्दोलनरत शिक्षकका १५ वटा जति विषय मन्त्रिपरिषद् र मन्त्रालयले सम्बोधन गर्न सक्ने भन्दै तत्काल...  विस्तृतमा


कतारविरुद्ध नेपालको जित

२७ चैत काठमाडौं हङकङमा आजदेखि सुरु भएको चारदेशीय ट्वान्टी–२० शृंखलामा नेपाली क्रिकेट टिमले सहज जित निकालेको छ । नेपालले बुधबार भएको पहिलो खेलमा कतारविद्धर आठ विकेटको सहज जित निकालेको हो । हङकङको मोङ कोकमा भएको खेलमा कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य नेपाली...  विस्तृतमा

फिल्म रिलिज ‘पिताम्बर’ भर्सेज ‘कर्मा’

२९ चैत काठमाडौँ /आज (शुक्रबार)बाट २ नयाँ नेपाली फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘पिताम्बर’ र ‘कर्मा’ । नयाँ वर्ष २०८२ को छेको पारेर फ्राईडे रिलिजको परम्परा धान्दै यी दुवै फिल्म देशभर...  विस्तृतमा

तिन्कुने आमशभा या आन्दोलन गर्ने ठाउँ न बनाऔ: क्याप्टेन बिजय लामा

नायक तथा बिमान चालक क्याप्टेन बिजय लामा आफ्नो फेसबुक लेख्दै भन्छन् । तिन्कुने आमशभा या आन्दोलन गर्ने ठाउँ न बनाऔ। अन्तर्राष्ट्रिय बिमानस्थल नजिक मिल्दैन ए हजुर! संबेदनसिल छेत्र हो! ठूलो...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस